back
skip this Samagra

अब हामीसँग रहिनन् साहित्यमा पीएचडी गर्ने पहिलो नेपाली महिला डा. बानिरा गिरी

काठमाडौं । साहित्यमा विद्यावारिधी गर्ने पहिलो नेपाली महिला एवं लेखिका डा. बानिरा गिरीको निधन भएको छ । गिरीको ७५ वर्षको उमेरमा आइतबार राति १० बजे भएको पारिवारिक स्रोतले जनाएको छ ।

२० दिनअघि कोरोनासंक्रमण देखिएकी गिरी गिरीको निधन चाहिँ हृदयघातले भएको जनाइएको छ । आइतबार नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उनको निधन भएको जनाइएको छ । विगत ३ वर्षदेखि उनी अल्जाइमर्स रोगले पीडित थिइन् ।

उनी पीएचडी गर्ने पहिलो महिलाको रुपमा परिचित थिइन् । कवि गोपालप्रसाद रिमालमाथि शोध गरेबापत उनले त्रिभुवन विश्वविद्यालयबाट उपाधि प्राप्त गरेकी थिइन् ।

२०७८ जेठ १० गते प्रकाशित


दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८० फागुन १५ मंगलवार ११:०३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध...

संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री, यस्तो छ ‘बजेट क्यालेन्डर’

संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री, यस्तो छ ‘बजेट क्यालेन्डर’

वि.सं.२०८० फागुन १४ सोमवार ११:५०

काठमाडौँ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले...

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०९

नेपालमा निर्माण क्षेत्रमा काम गर्ने समय भनेको मंसिरदेखि जेठसम्म हो...

संवेदनशील विषयलाई कसैले पनि राजनीतिक स्वार्थ सिद्ध गर्नै माध्यम बनाउनु हुदैन : पुर्ब रास्ट्रपति भन्डारी

संवेदनशील विषयलाई कसैले पनि राजनीतिक स्वार्थ सिद्ध गर्नै माध्यम बनाउनु हुदैन : पुर्ब रास्ट्रपति भन्डारी

वि.सं.२०८० फागुन ७ सोमवार २०:०७

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पीडितलाई केन्द्रबिन्दुमा राखेर शान्ति प्रक्रियाका...

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो विभिन्न अफर

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो विभिन्न अफर

वि.सं.२०८० फागुन ६ आइतवार १५:१७

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र...

आगामी २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

आगामी २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

वि.सं.२०८० फागुन ४ शुक्रवार १३:१४

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८...