back

राष्ट्र बैंकले भोलिबाट २ अर्बको नागरिक बचतपत्र निष्कासन गर्दै

nactional life

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र २०८३ निष्कासन गर्न लागेको छ । बैंकले आउँदो असार ३ गतेबाट यो बचतपत्र निष्कासन गर्ने जनाएको हो । यसको बिक्री खुला भने भोलि जेठ ११ गतेदेखि असार १ गतेसम्म हुनेछ।

यो पाँचवर्षे बचतपत्रको साँवा भुक्तानी २०८३ असार ६ गते हुनेछ। यो बचतपत्रमा वार्षिक ९ प्रतिशत ब्याजदर तोकिएको छ। लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याज पाउनेछन्।
यस बचतपत्रमा लगानीकर्ताले न्यूनतम १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद आवेदन दिन सक्नेछन्।

राष्ट्र बैंकद्धारा जारी सुचना

२०७८ जेठ १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

धितोपत्र बोर्डको पाइपलाइनमा ६ नयाँ कम्पनी थपिए: पौने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ ल्याउँदै

धितोपत्र बोर्डको पाइपलाइनमा ६ नयाँ कम्पनी थपिए: पौने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ ल्याउँदै

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१०

काठमाडौं ।नेपाल धितोपत्र बोर्ड (सेबोन) को आईपीओ पाइपलाइनमा पछिल्लो समय...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०९:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:३९

एजेन्सी । चीनको लिजियान १ क्यारियर रकेटले उच्च–फ्रिक्वेन्सी प्रक्षेपण गरेको...

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:१७

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि...

मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:३८

मुगु । नेपालको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल आसपासका व्यापारीहरुले...