अर्थतन्त्र सुधारोन्मुख छः गभर्नर अधिकारी
उदयपुर। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्। उदयपुरको चौदण्डीगढी नगरपालिका—६ […]
‘अर्थतन्त्रः अबको बाटो’ ; ‘निक्षेपको ब्याजदर घटेर मात्रै हुँदैन, कर्जाको ब्याज कम दोहोरो अंकमा आवश्यक’ छ: पूर्व अर्थमन्त्री खतिवडा
काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले उनले बैंकहरुको ब्याजदर मात्र घटेर मात्रै नहुने बताएका छन् ।नेपाल चेम्बर […]
सामाजिक सुरक्षा कोषमा २८ अर्ब संकलन, ३ अर्ब बढी दावी भुक्तानी
काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत योजनाकर्तालाई ३ अर्ब बढी दावी भुक्तानी गरेको छ […]
विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाहरु विस्तार गर्दै डिजिटल नेपाल बनाउछौं: अध्यक्ष अर्याल
काठमाडौं । नेपाल टेलिकमका सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ […]
काठमाडाैं महानगरपािलकाकाे राजश्व सङ्कलन बढ्याे
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा रु चार अर्ब ३४ करोड राजस्व […]
युनाइटेड सिमेन्टलाई विद्युत महशुलको २० करोड २४ लाख बक्यौता तिर्न आदेश
धादिङ । युनाइटेड सिमेन्ट प्रा.लि.ले नेपाल विद्युत प्राधिकरणलाई १६ करोड १९ लाख ४१ हजार आठ सय […]
तेस्रो पटक अर्थमन्त्री बने विष्णु पौडेल, अब आउला त अर्थमन्त्रमा सुधार ? , यस्तो छ पौडेलको राजनैतिक यात्रा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बनेका छन् । नयाँ बनेको सरकारले सोमबार गरेको […]
अन्योलमा ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा, कर्जाको नाममा भएको लगानी ‘बालुवामा पानी’
काठमाडौं । मन्त्रिपरिषद् बैठकले निर्णय गरेर २०७५ मंसिरबाट सरकारले विभिन्न सात शीर्षकका कर्जामा ब्याज अनुदान दिने […]
यस्तो छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा( पूर्णपाठ सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ […]
प्रहरीले पक्राउ गर्न ठिक्क परेका ठेकेदारलाई नै सरकारले दियो ३ अर्बको ठेक्का, यस्तो छ मुख्यमन्त्री र ठेकेदार कनेक्सन
काठमाडौं । सरकारले चितवनको गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई तीन अर्बको ठेक्का दिएको छ । लुम्बिनी […]