back

मेट लाइफको नाफा २०.५८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता?

nactional life

काठमाडौं । मेट लाइफ इन्स्योरेन्सको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा १९.३७ प्रतिशतले बढेर २५ करोड ८८ लाख रुपैंया हुन आएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २१ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै कम्पनीले खुद बीमा शुल्क पनि २०.५८ प्रतिशतले बढाएको छ । तेस्रो त्रैमासमा आउँदा कम्पनीले ३ अर्ब ८८ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको हो । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब २१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले ५ हजार ८९८ वटा दाबी वापत २ अर्ब ६६ करोड रुपैंया भुक्तानी गरेको छ । कम्पनीले ७३९ वटा बीमा दाबी वापतको ७५ करोड ३४ लाख रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

यस अवधिमा कम्पनीको जगेडा कोषमा २ अर्ब ६७ करोड २ लाख २९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा जगेडा कोषमा २ अर्ब २९ करोड ५० लाख १० हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको अन्य आम्दानी १ अर्ब ३ करोड ९० लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा अन्य आम्दानी १ अर्ब २६ करोड ५३ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद दावी भुक्तानी २ अर्ब ६० करोड ४७ लाख ४७ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधमा कम्पनीको खुद दाबी भुक्तानी २ अर्ब ८ लाख ५० हजार रुपैयाँ गरेको गियो ।

यस अवधिमा कम्पनीको ब्यवस्थापन खर्च ३४ करोड २२ लाख २३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ब्यवस्थापन खर्च ३४ करोड ४५ लाख ८० हजार रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोष ७.४५ प्रतिशतले बढेर १९ अर्ब १६ करोड ५६ लाख ८८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष १७ अर्ब ८३ करोड ६६ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।

२०७८ जेठ १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कुमारी बैंकद्वारा ईलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न

कुमारी बैंकद्वारा ईलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३७

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी...

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

वि.सं.२०८३ जेठ २१ बिहीवार १२:१७

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३६

काठमाडौं । सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न,...

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

वि.सं.२०८३ जेठ २० बुधवार १२:२२

काठमाडौं । अहिलेको युग डिजिटल प्रविधिको हो। गोजीमा नगद बोकेर हिँड्ने...