back

देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित विपक्षी सर्वाेच्च,  यस्तो छ पूर्णपाठ

काठमाडौँ । विपक्षी दलका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वाेच्चमा रिट निवेदन दिएका छन् । नेताहरुले संविधानको धारा ७६(५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी दलका सांसदहरूले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन्।
विघटित प्रतिनिधि सभाका १४६ सांसदको हस्ताक्षरसहित नेताहरू सोमवार सर्वोच्च अदालत गएर रिट दिएका हुन् ।

२०७८ जेठ १० गते प्रकाशित


आज लक्ष्मी पूजा: ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

आज लक्ष्मी पूजा: ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १२:५९

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य,...

आज कुकुर तिहार, मीठा मीठा खानेकुरा दिएर  मनाइँदै

आज कुकुर तिहार, मीठा मीठा खानेकुरा दिएर मनाइँदै

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ११:२२

काठमाडौं । आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा...

प्रधानमन्त्री ओलीले भने – १०० दिन सकियो, अब बाँकी अवधिको कामको योजना आजैबाट सुरू हुन्छ

प्रधानमन्त्री ओलीले भने – १०० दिन सकियो, अब बाँकी अवधिको कामको योजना आजैबाट सुरू हुन्छ

वि.सं.२०८१ कात्तिक ७ बुधवार १६:४९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी अवधिको कामक योजना...

सहकारी ठगहरु कानुनको दायरामा ल्याइँदैछ, ५७५ जना जेलमै छन् : प्रधानमन्त्री ओली

सहकारी ठगहरु कानुनको दायरामा ल्याइँदैछ, ५७५ जना जेलमै छन् : प्रधानमन्त्री ओली

वि.सं.२०८१ कात्तिक ७ बुधवार १५:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत रकम ठगी...

टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक, के के छ फिचर ?

टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक, के के छ फिचर ?

वि.सं.२०८१ कात्तिक ७ बुधवार ०८:१६

काठमाडौँ । विश्वव्यापी स्मार्टफोन ब्रान्ड टेक्नोले नेपाली बजारमा आफ्नो पछिल्लो...

सामसङकाे ग्यालेक्सी एस २४ एफई सार्वजनिक, मूल्य कति छ ?

सामसङकाे ग्यालेक्सी एस २४ एफई सार्वजनिक, मूल्य कति छ ?

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १२:२८

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस २४ एफईको लन्च गरेको...