श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको सिईओमा लिलामणि न्यौपानेकै निरन्तरता

वि.सं.२०७८ मंसिर १५ बुधवार

काठमाडौँ । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सिईओमा लिलामणि न्यौपाने नै पुनः नियुक्त भएका छन् ।
हिजो बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई बैठकले न्यौपानेलाईकै दोस्रो कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको कम्पनिले एक सूचना जारी गदै जानकारी दिएको छ ।
यही मङ्सिर २३ गतेदेखि लागू हुने गरी आउँदो ४ वर्षको लागि उनलाई सिईओमा नियुक्त गरेको कम्पनिले जनाएको छ ।

प्रकाशित समय : १३:५१ बजे