एमाले अध्यक्षमा ओली विजयी, १८४० मत लिए

वि.सं.२०७८ मंसिर १४ मंगलवार

काठमाडौँ । नेकपा एमालेको चितवनमा जारी १० औं महाधिवेशनमा केपी शर्मा ओली अध्यक्षमा भारी मत प्राप्त गरी विजयी भएका छन् ।
निर्वाचन अधिकृत कमल पाठकका अनुसार ओलीले १८४० मत पाउँदा प्रतिश्प्रधि भीम रावलले २२४ मत प्राप्त हुन् । ओलीले निटकतम प्रतिद्वन्द्वी रावलभन्दा १६१६ बढी मत ल्याएर विजयी भएका हुन् ।

प्रकाशित समय : १८:०८ बजे