back

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

काठमाडौँ ।  सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर भोली अर्थात् सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ। यस कम्पनीको आइपीओ जेठ २२ गते (शुक्रबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएसँगै सो कम्पनीको शेयर भोलीदेखि कारोबारमा आउने भएको हो।

नेप्सेमा कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ७१ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको छ। जसमध्ये सर्वसाधारणका लागि ४२ लाख ९० हजार कित्ता ९२५ प्रतिशत० र संस्थापक समूहका लागि १ करोड २८ लाख ७० हजार कित्ता ९७५ प्रतिशत० शेयर रहेको छ।

नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको ओपनिङ रेञ्च प्रतिकित्ता न्यूनतम ९२.१५ रुपैयाँदेखि अधिकतम २७६.४५ रुपैयाँ तोकेको छ । अब सोमबारदेखि दोस्रो बजारमा कम्पनीको दैनिक कारोबार सुरुहुनेछ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

वि.सं.२०८३ साउन ६ बुधवार १८:१८

काठमाडौँ । सामान्यतया विश्वभरका शेयर बजारहरू निश्चित कार्यालय समयभित्र सीमित...

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

वि.सं.२०८३ साउन ४ सोमवार १५:५०

काठमाडौँ । नेप्सेको निरन्तर गिरावट र लगानीकर्ताको खस्कँदो मनोबललाई चिर्न...

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ साउन ४ सोमवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबर दिन सेयर बजारमा दोहोरो अंकले...

पूँजी बजार सुधार्न प्रधानमन्त्री शाहको ‘रोडम्याप’: के सिंहदरबारको बैठकले फर्काउला नेप्सेमा हरियाली?

पूँजी बजार सुधार्न प्रधानमन्त्री शाहको ‘रोडम्याप’: के सिंहदरबारको बैठकले फर्काउला नेप्सेमा हरियाली?

वि.सं.२०८३ साउन ४ सोमवार १३:४५

काठमाडौँ। नयाँ सरकार गठन भएसँगै पूँजी बजारमा जुन ऐतिहासिक उत्साह...

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...