back

ब्रोकर नम्बर १३ लाई धितोपत्र बोर्डले गर्यो कारबाही, यस्तो छ कारण ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर १३ थाइभ ब्रोकरेज हाउस प्राइभेट लिमिटेडलाई कारवाही गरेको छ ।

कम्पनीले तनहुँको दमौलीमा बोर्डको स्वीकृतविना कारोबार गरेको पाइएपछि कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको बोर्डको प्रवक्ता रुपेश केसीले बताउनुभयो ।

धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम कम्पनीलाई नगद जरिवाना गरिएको बोर्डको भनाइ छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्ने व्यवस्था गरेको छ ।

तर, कम्पनीले बोर्डको स्वीकति नलिई शाखा कार्यालय स्थापना गरेको पाइएपछि बोर्ड सञ्चालक समितिको निर्णयअनुसार कम्पनीलाई कारवाही गरिएको हो ।


१२ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

१२ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

वि.सं.२०७९ असोज ९ आइतवार ११:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँको...

सिटिजन्स बैंकले सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश दिने

सिटिजन्स बैंकले सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश दिने

वि.सं.२०७९ असोज ७ शुक्रवार १०:४१

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने भएको...

राष्ट्र बैंकले छैठौ पटक पनि आफैले किन्यो डेढ अर्ब बढीको ट्रेजरी विल्स

राष्ट्र बैंकले छैठौ पटक पनि आफैले किन्यो डेढ अर्ब बढीको ट्रेजरी विल्स

वि.सं.२०७९ भदौ २२ बुधवार ११:१२

काठमाडौं । राष्ट्र बैंकले ९ प्रतिशत हाराहारी बोलकबोल गर्ने बैंकलाई...

थप ६ वटा कम्पनीलाई भेञ्चर क्यापिटल सञ्चालन अनुमति

थप ६ वटा कम्पनीलाई भेञ्चर क्यापिटल सञ्चालन अनुमति

वि.सं.२०७९ भदौ १९ आइतवार ११:१३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ६ वटा भेञ्चर...

सिन्धु विकास बैंकको शेयर बिक्रीमाः क कस्ले आवेदन दिन पाउँछन् ?

सिन्धु विकास बैंकको शेयर बिक्रीमाः क कस्ले आवेदन दिन पाउँछन् ?

वि.सं.२०७९ साउन २६ बिहीवार ११:१८

काठमाडौं । सिन्धु विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ...

तयार रहनुहोस्, धमाधम खुल्दै आईपीओः मन्दाकिनीको आईपीओमा आजबाट आवेदन दिन सकिने

तयार रहनुहोस्, धमाधम खुल्दै आईपीओः मन्दाकिनीको आईपीओमा आजबाट आवेदन दिन सकिने

वि.सं.२०७९ साउन ९ सोमवार १२:१३

काठमाडौँ। मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले...