back

सशस्त्रको घुमुवा हुँ भन्दै बोर्डरमा असुली धन्दा गर्ने पूर्व सशस्त्र यादव पक्राउ

सिरहा। सिरहाको नेपाल भारत बोर्डरमा अवैद्य असुली गर्ने पूर्व सशस्त्र प्रहरी अर्जुन यादव पक्राउ परेका छन् ।

सिरहाको बोर्डरमा आफूलाई सशस्त्रको घुमुवा प्रहरी हो भन्दै स्थानीय व्यापारी तथा सर्वसाधारणहरुसँग अवैध असुली गर्ने पूर्व सशस्त्र यादवलाई इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा.तपन दाहालको नेतृत्वले पक्राउ गरेको हो ।

यादवलाई लहान नगरालिकाको वडा नम्बर २० बरमाहनस्थितबाट इलाका प्रहरीले हिजो (शुक्रबार) पक्राउ गरेको छ । प्रहरीका अनुसार उनी यादव साँझ–बिहान सीमामा गएर असुली गर्थे । तस्करहरुसँग पनि साँठगाँठ रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरीका अनुसार गत वर्ष नै यादव प्रहरीबाट विभागीय कारवाहीमा पटक-पटक परेपछि राजिनामाद्धारा पदमुक्त भएका थिए । उद्यपी उनले अझै पनि आफुलाई प्रहरी नै भएको दाबी गरिरहेका छन् । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

२०७८ जेठ ८ गते प्रकाशित


६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ जेठ १७ शनिवार १३:०५

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको...

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

वि.सं.२०८२ जेठ १५ बिहीवार १८:१५

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का...

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:३६

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४...

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:००

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १०:२०

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो...