back
skip this Samagra

सशस्त्रको घुमुवा हुँ भन्दै बोर्डरमा असुली धन्दा गर्ने पूर्व सशस्त्र यादव पक्राउ

सिरहा। सिरहाको नेपाल भारत बोर्डरमा अवैद्य असुली गर्ने पूर्व सशस्त्र प्रहरी अर्जुन यादव पक्राउ परेका छन् ।

सिरहाको बोर्डरमा आफूलाई सशस्त्रको घुमुवा प्रहरी हो भन्दै स्थानीय व्यापारी तथा सर्वसाधारणहरुसँग अवैध असुली गर्ने पूर्व सशस्त्र यादवलाई इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा.तपन दाहालको नेतृत्वले पक्राउ गरेको हो ।

यादवलाई लहान नगरालिकाको वडा नम्बर २० बरमाहनस्थितबाट इलाका प्रहरीले हिजो (शुक्रबार) पक्राउ गरेको छ । प्रहरीका अनुसार उनी यादव साँझ–बिहान सीमामा गएर असुली गर्थे । तस्करहरुसँग पनि साँठगाँठ रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरीका अनुसार गत वर्ष नै यादव प्रहरीबाट विभागीय कारवाहीमा पटक-पटक परेपछि राजिनामाद्धारा पदमुक्त भएका थिए । उद्यपी उनले अझै पनि आफुलाई प्रहरी नै भएको दाबी गरिरहेका छन् । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

२०७८ जेठ ८ गते प्रकाशित


संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री, यस्तो छ ‘बजेट क्यालेन्डर’

संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री, यस्तो छ ‘बजेट क्यालेन्डर’

वि.सं.२०८० फागुन १४ सोमवार ११:५०

काठमाडौँ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले...

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०९

नेपालमा निर्माण क्षेत्रमा काम गर्ने समय भनेको मंसिरदेखि जेठसम्म हो...

आगामी २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

आगामी २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

वि.सं.२०८० फागुन ४ शुक्रवार १३:१४

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८...

संकटपूर्ण अर्थतन्त्रको राजनीतिक रुपमा समधान दिनुपर्छ : अर्थविद् विष्ट

संकटपूर्ण अर्थतन्त्रको राजनीतिक रुपमा समधान दिनुपर्छ : अर्थविद् विष्ट

वि.सं.२०८० फागुन २ बुधवार २१:०४

मुलुकको अर्थतन्त्र अहिले संकट तथा आर्थिक मन्दीको अवस्थामा छ ।...

३ महिनालाई धान्ने पेट्रोलियम पदार्थको भण्डारण गर्ने तयारीमा छौं : निमित्त कार्यकारी निर्देशक साह

३ महिनालाई धान्ने पेट्रोलियम पदार्थको भण्डारण गर्ने तयारीमा छौं : निमित्त कार्यकारी निर्देशक साह

वि.सं.२०८० माघ २५ बिहीवार १०:२२

काठमाडौं । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल, १ अर्ब ९३ करोडलागत लाग्ने प्रारम्भिक अनुमान

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल, १ अर्ब ९३ करोडलागत लाग्ने प्रारम्भिक अनुमान

वि.सं.२०८० माघ १७ बुधवार १३:४८

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुग्ण अवस्थामा रहेको हेटौँडा...