back
skip this Samagra

स्वीटजरल्याण्डबाट नेपाल आइपुगे किट देखि मास्कसम्मका स्वास्थ्य सामाग्री

काठमाडौँ । स्वीटरजरल्याण्ड सरकारले पठाएको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ । स्वीटजरल्याण्ड सरकारले पठाएको (एन्टीजेन टेस्ट किन–११ लाख थान, अक्सिजन कन्सनट्रेटर–१० थान, अक्सिजन नेजल क्यानुला–१ हजार थान, भेन्टिलेटर–४० थान, के.एन मास्क–११०,००० थान, ग्लोब्स–५०,०००थान, पीपीई–१५०००थान, मास्क फ अमिल्टन टिआई–१२०थान र सर्किट भल्बफर हमिल्टन आइ–१४० थान स्वास्थ्य सामाग्री आज नेपाल आईपुगको हो ।

नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत महामहिम एलिजाबेथ भोन क्यापलरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी हुन् ।

२०७८ जेठ ८ गते प्रकाशित


दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८० फागुन १५ मंगलवार ११:०३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध...

संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री, यस्तो छ ‘बजेट क्यालेन्डर’

संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री, यस्तो छ ‘बजेट क्यालेन्डर’

वि.सं.२०८० फागुन १४ सोमवार ११:५०

काठमाडौँ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले...

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०९

नेपालमा निर्माण क्षेत्रमा काम गर्ने समय भनेको मंसिरदेखि जेठसम्म हो...

संवेदनशील विषयलाई कसैले पनि राजनीतिक स्वार्थ सिद्ध गर्नै माध्यम बनाउनु हुदैन : पुर्ब रास्ट्रपति भन्डारी

संवेदनशील विषयलाई कसैले पनि राजनीतिक स्वार्थ सिद्ध गर्नै माध्यम बनाउनु हुदैन : पुर्ब रास्ट्रपति भन्डारी

वि.सं.२०८० फागुन ७ सोमवार २०:०७

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पीडितलाई केन्द्रबिन्दुमा राखेर शान्ति प्रक्रियाका...

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो विभिन्न अफर

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो विभिन्न अफर

वि.सं.२०८० फागुन ६ आइतवार १५:१७

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र...

आगामी २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

आगामी २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

वि.सं.२०८० फागुन ४ शुक्रवार १३:१४

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८...