back

मानुषी लघुवित्तको नाफा २४ लाख २४ हजार

nactional life

काठमाडौं । मानुषी लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २४ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा १३ लाख ५९ हजार रुपैयाँ घाटामा रहेको जनाएको छ ।

चालु आर्थिक बर्षको ३ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी १९.६३ प्रतिशत बढेर २ करोड ४८ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको साही अवधिमा लघुवित्तले २ करोड ७ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

असोज मसान्तसम्म लघुवित्तको फि कमिशनमार्फ आम्दानी १११.१४ प्रतिशत बढेर ८३ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको फि कमिशनमार्फ आम्दानी ३९ लाख ६० हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म लघुवित्तको सञ्चालन नाफा ३९ लाख ३० हजार रुपैयाँ र कूल सञ्चालन नाफा ३ करोड ३७ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

चालु आवको पहिलो त्रैमासमा लघुवित्तको चुक्ता पूँजी ५६.२५ प्रतिशत बढेर १० करोड ९३ लाख ७५ हजार रुपैयाँ, जगेडा कोष ५८.३२ प्रतिशत बढेर ४ करोड ३१ लाख ७१ हजार रुपैयाँ, निक्षेप संकलन १७.९७ प्रतिशत बढेर ६७ करोड ६२ लाख १० हजार रुपैयाँ र कर्जा लगानी ४२.९४ प्रतिशत बढेर १ अर्ब २० करोड ७४ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी बढेर ८ रुपैयाँ ८६ पैसा पुगेको रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ४७ पैसा छ भने मूल्य आम्दानी अनुपात १७.३९ गुणा रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

वि.सं.२०८३ जेठ २४ आइतवार ११:१६

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना समाप्त...

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

वि.सं.२०८३ जेठ २० बुधवार १२:२२

काठमाडौं । अहिलेको युग डिजिटल प्रविधिको हो। गोजीमा नगद बोकेर हिँड्ने...

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ जेठ २० बुधवार ११:३४

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि लगातार...