back

टि यु लायन्स ब्लड ट्रान्स्फ्युसनको एम्बेस्डरमा युवा उद्धमी शर्मा नियुक्त

nactional life

काठमाडौँ । टि यु लायन्स ब्लड ट्रान्स्फ्युसन तथा रिसर्च सेन्टरको ब्लड बैंक एम्बेस्डरमा युवा उद्यमी सुर्दशन राज शर्मा नियुक्त भएका छन् । ‘हाम्रो ब्लड बैंक राम्रो ब्लड बैंक’ भन्ने नाराका साथ स्थापना भयको उक्त ब्ल बैंकको ब्लड बैंक एम्बेस्डरमा सहारा ग्लोबल बिजनेसका कार्यकारी अध्यक्ष तथा काठमाण्डौं देउराली सहारा यूथका वर्तमान प्रेसिडेण्ट शर्मा नियुक्त भएका हुन् ।

बुधबार उपत्यकामा एक कार्यक्रममको आयोजना गरि शर्मालाई एम्बेस्डरको जिम्मेवारी दिइएको हो । एम्बेस्डरको जिम्मेवारी पाएका शर्माले आफु उक्त संस्थामा आबद्ध हुँन पाउँदा खुसि भएको बताए । उनले भने ‘सस्थाले मलाई योग्य ठहर्दै विस्वासका साथ दिएको जिम्मेवारी इमानदारी पुर्वक निर्वाह गर्ने छु, सस्थाको बिकासका लागि अनवरत रुपमा सक्रिय लाग्ने प्रतिबद्धता गर्दछु ।

उनले सस्था सबैको साझा र आम मानिसको सम्पत्ति बनाउनका लागि सम्पूर्ण सदस्यहरुले एकताको बाताबरणमा रहि काम गर्नुपर्ने बताए । साथै यी र यस्ता सामाजिक सेवा सँग प्रत्यक्ष जोडिएका विषयमा सबै हातेमालो गरेर लाग्नुपर्ने उनको भनाई छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

वि.सं.२०८३ जेठ २४ आइतवार ११:१६

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना समाप्त...

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

वि.सं.२०८३ जेठ २० बुधवार १२:२२

काठमाडौं । अहिलेको युग डिजिटल प्रविधिको हो। गोजीमा नगद बोकेर हिँड्ने...

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ जेठ २० बुधवार ११:३४

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि लगातार...