back

५० लाख माथिको बालबालिका बीमा नगराउन निर्देशन

काठमाडौँ  – बीमा समितिले बालबालिका बीमा लेखमा सीमा तोकेको छ । समितिले जीवन बीमा कम्पनीहरुलाई आन्तरिक परिपत्र जारी गर्दै ५० लाख रुपैयाँभन्दा माथिको बीमा नगराउन निर्देशन दिएको हो ।

समितिले एक बर्षअघि कास्सी जिल्लामा बच्चाको बीमा गराएर हत्या गरी बीमा दावी गरेपछि सामाजिक विकृत आएको भन्दै बालबालिका बीमा रोक लगाएको थियो । जसको एक वर्षपछि समितिले मापदण्ड र बीमांक रकमको सीमा निर्धारण गरी फुकुवा गरेको हो ।

बीमाकै कारणले बालबालिकाको ज्यान जोखिममा पर्ने भयकाले सामाजिक विकृति आउन नदिन समितिले सो निर्णय लिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्सेको सीईओ पदका लागि आवेदन खुला, कहिलेसम्म दिने ?

नेप्सेको सीईओ पदका लागि आवेदन खुला, कहिलेसम्म दिने ?

वि.सं.२०८३ साउन १२ मंगलवार १५:४२

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को...

घर बनाउने योजना छ ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

घर बनाउने योजना छ ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

वि.सं.२०८३ साउन १२ मंगलवार १५:२०

काठमाडौं । घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका...

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

वि.सं.२०८३ साउन ११ सोमवार १४:३८

काठमाडौं । सानिमा बैंक लिमिटेडको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेको...

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

वि.सं.२०८३ साउन ११ सोमवार १३:०५

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा...

सांग्रिला डेभलपमेन्ट बैंकमा कर्मचारी आवश्यक, के–के चाहिन्छ योग्यता ?

सांग्रिला डेभलपमेन्ट बैंकमा कर्मचारी आवश्यक, के–के चाहिन्छ योग्यता ?

वि.सं.२०८३ साउन ११ सोमवार ०९:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न चार पदका लागि कर्मचारी...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार १७:०१

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...