back
nactional

आइएमई जनरल इन्स्योरेन्सको अधिकांश सूचकमा उछाल, यस्ता छन् अन्य सूचक

२७ वैशाख, काठमाडौं–आइएमई जनरल इन्स्योरेन्स कम्पनीकोे चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद बिमा शूलक ४२.८९ प्रतिशतले बढाएको छ । चैत मसान्त सम्म आउँदा कम्पनीले ५१ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो । जुन, गत आर्थिक वर्षको सोही अवधिमा ३६ करोड २७ लाख रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको चुक्ता पूाजी ६ प्रतिशतले बढेर १ अर्ब ८ करोड १८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको जगेडा काषमा ३७।९५ प्रतिशतले बढेर ३० करोड २६ लाख ८७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा जगेडा कोषमा २१ करोड ९४ लाख रुपैयाँ रहेको थियो ।

त्यस्ते यस अवधिमा कम्पनीको बीमा कोष ४८.७३ प्रतिशतले बढेर ४५ करोड ३२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ३० करोड ४७ लाख रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको खुद नाफा ७५.६३ प्रतिशतले बढेर १८ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १० करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्ते, यस अवधिमा कम्पनीको दाबी भुक्तानी २८.७९ प्रतिशतले बढेर १९ करोड ८३ लाख रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा दाबी भुक्तानी १५ करोड ४० लाख रुपैयाँ गरेको थियो ।

यस अवधिमा प्रतिशेयर आम्दानी २३ रुपैयाँ २४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ६९ रुपैयाँ ८७ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ४५.०९ गुणा रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३८

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा...

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवन बालुवाटारबाट सञ्चालन, निक्षेप १ खर्ब र चुक्ता पुँजी ६ अर्ब नाघ्यो

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवन बालुवाटारबाट सञ्चालन, निक्षेप १ खर्ब र चुक्ता पुँजी ६ अर्ब नाघ्यो

वि.सं.२०८३ भदौ ३ बुधवार १६:१५

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले काठमाडौँको बालुवाटारमा निर्माण गरिएको आफ्नै...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

वि.सं.२०८३ भदौ ३ बुधवार १५:३२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र...

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

वि.सं.२०८३ भदौ ३ बुधवार १३:११

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरामा...

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०९

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कालीकोटमा निर्माण हुन लागेको...