back

आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ८ सय रुपैयाँले बढेको हो । बिहीबार तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम गरिएको छापावाल सुन शुक्रबार तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४ सय रुपैयाँ कायम भएको चाँदी बढेर आज तोलामा ४ हजार ५ सय ६५ रुपैयाँ भएको महासंघले जनाएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

एलपी ग्यासको अनुदान खारेज गरिँदै, १० वर्षसम्म विद्युतीय चुल्होमा प्रोत्साहन

एलपी ग्यासको अनुदान खारेज गरिँदै, १० वर्षसम्म विद्युतीय चुल्होमा प्रोत्साहन

वि.सं.२०८३ जेठ ४ सोमवार १६:३१

काठमाडौँ । भान्सामा दैनिक पाक्ने खानासँगै नेपाली अर्थतन्त्रले एउटा गम्भीर...

भारतले सुन–चाँदी आयातमा गरेको कडाइले नेपालमा कस्तो प्रभाव पर्ला ?

भारतले सुन–चाँदी आयातमा गरेको कडाइले नेपालमा कस्तो प्रभाव पर्ला ?

वि.सं.२०८३ जेठ ३ आइतवार १६:५७

काठमाडौं । भारत सरकारले हालै सुन, चाँदी तथा प्लाटिनमजस्ता बहुमूल्य...

स्मार्ट टेलिकम लिलामी प्रकरण: सीआईबीको एक्सन, एनसेलबाट कागजात कब्जा

स्मार्ट टेलिकम लिलामी प्रकरण: सीआईबीको एक्सन, एनसेलबाट कागजात कब्जा

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १९:५९

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन...

करेन्ट र लाली चाउचाउ सहित ज्याक न्याक बिस्कुट गुणस्तरहीन: बजारबाट तत्काल फिर्ता गर्न सरकारको कडा आदेश

करेन्ट र लाली चाउचाउ सहित ज्याक न्याक बिस्कुट गुणस्तरहीन: बजारबाट तत्काल फिर्ता गर्न सरकारको कडा आदेश

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १९:०८

काठमाडौं । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको...

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १७:५५

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ...

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १५:११

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा...