back

नेशनल लघुवित्त वित्तीय संस्थाको नाफा ५८ प्रतिशत बढ्यो

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३४ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले २१ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष लघुवित्तले ५८ प्रतिशत बढी नाफा गरेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ३.५३ प्रतिशतबाट घटेर ३.२५ प्रतिशतमा झारेको छ । गत असारसम्म लघुवित्तले १ अर्ब १५ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ६५ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तले कुल सञ्चालन आम्दानी १ अर्ब ४१ करोड ६६ लाख रुपैयाँ, सञ्चालन मुनाफा ४७ करोड १६ लाख रुपैयाँ र वितरणयोग्य नाफा २८ करोड ११ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ४१ करोड ९३ लाख रुपैयाँ सञ्चित छ । गत वर्षको असारसम्म लघुवित्तले ५ अर्ब २४ करोड ५१ लख निक्षेप तथा सापटी १३ अर्ब १९ करोड ९४ लाख रुपैयाँ सापटी लिएर र २० अर्ब ६३ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) १९.९२ रुपैयाँबाट बढेर २९.२५ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २४५.९० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४८.१७ गुणा रहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...