back

कोभिडले थलिएको संस्थागत शिक्षा क्षेत्र उकास्न छलफलमा जुटे काठमाडौँका शिक्षकहरु

काठमाडौँ । लामो समयदेखि थलिएको शिक्षा क्षेत्रलाई कसरी उकास्ने भन्ने विषयमा छलफल गर्न आज (असोज ९ गते) काठमाडौँ उपत्यकामा प्रध्यानाध्यापक तथा शिक्षहरु भेला भएका छन् । राष्ट्रिय निजी तथा आवसिय विद्यालय एसोसियसन नेपालको आयोजनामा बुढानिलकण्ठको पार्क भिलेजमा काठमाडौँ उपत्यका लगायत उपस्थित हुन अनुकुल हुने प्रध्यानाध्यापक तथा शिक्षकहरुबीच छलफल भएको हो ।

सरकारले लकडाउन खुकुलु बनाएसँगै एन प्याब्सनले विद्यालयहरुको आग्रह तथा स्वत रुपमा विद्यालयका पिरमार्का बुझेर काठमाडौँको १ महानगरपालिका र ११ वटा नगरपालिकाका स्थानीय समितीहरुका पदाधिकारीसँग छलफल गरेको हो ।

छलफलमा जुटेको शिक्षकहरको जमातले काठमाडौँका स्थानीय तहहरुले गरेको भौतिक रुपमा विद्यालय खोल्ने निर्णयलाई अर्थपूर्ण रहेको भन्दै स्वास्थ्य मापदण्डलाई विषेश निगारानिमा राखेर विद्यालय सञ्चालन निर्णय गरेको हो ।

कोरोना प्रकोपका कारण लामो समय सम्म बन्द रहेका विद्यालयहरुले भोगेका समस्या र भावी योजनाहरुका वारेमा छलफल हुनुका साथै ११ स्थानीय पालिका समितीका गतिविधिको समिक्षा र वार्षिक योजना निर्माणका वारेमा छलफल गरी अब समस्याहरुसँग जुध्दै अगाडी बढ्ने निष्कर्ष निकालेको हो ।

२०७८ असोज ९ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३५

काठमाडौं । सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ...

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र...

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:२२

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को नौ महिना...