back

हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । निगम संचालक समितिको मंगलबार बसेको बैठकले हवाई इन्धनको मूल्य घटाएको हो ।

नयाँ मूल्य सूचीमा हवाई इन्धनको मूल्य घटेर आएको हुँदा मंगलबार राती १२ बजेदेखि लागू हुने गरी हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर २०० अर्थात् प्रतिलिटर २६ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

अब नयाँ बिक्री मूल्य सूची अनुसार आन्तरिकतर्फ प्रतिलिटर १५० रुपैयाँ तोकिएको छ । यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ नयाँ बिक्री मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर १ हजार १५० अर्थात् प्रति लिटर करिब १५१ रुपैयाँ तोकिएको निगमले जनाएको छ ।

मूल्य समायोजन पश्चात् भारतको तुलनामा नेपालमा बिक्री गरिने हवाई इन्धन (आन्तरिकतर्फ)को बिक्री मूल्य प्रति लिटर ३.६९ रुपैयाँ सस्तो रहेको बताइएको छ ।


क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति, बिना भिसा चीन प्रवेश गर्न सकिने

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति, बिना भिसा चीन प्रवेश गर्न सकिने

वि.सं.२०८१ जेठ २ बुधवार १३:३०

बेइजिङ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज...

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

वि.सं.२०८१ जेठ २ बुधवार १०:५८

म्याग्दी । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको...

कालीगण्डकी करिडोरका पर्यटनकर्मीलाई `पर्यटकमैत्री सेवा´ सम्बन्धि तालिम

कालीगण्डकी करिडोरका पर्यटनकर्मीलाई `पर्यटकमैत्री सेवा´ सम्बन्धि तालिम

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:०२

म्याग्दी । म्याग्दीको गलेश्वरमा होटल पर्यटनकर्मीहरुलाई दुई दिने `पर्यटकमैत्री सेवा´...

सिलिचुङ चुचुरोमा सुम्निमा–पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना, के छ साल्पा सिलिचुङको साँस्कृतिक महत्व ?

सिलिचुङ चुचुरोमा सुम्निमा–पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना, के छ साल्पा सिलिचुङको साँस्कृतिक महत्व ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:२६

काठमाडौँ । सृष्टिको उत्पत्ति केन्द्र, मुन्दुमको प्राण, साल्पा–सिलिचुङ क्षेत्र तथा...

१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सन्चालनमा

१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सन्चालनमा

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:४८

काठमाडौं ।  पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशुली रिभरसाइड रिसोर्ट...

आजदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला हुने

आजदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला हुने

वि.सं.२०८१ वैशाख १ शनिवार ०९:५९

काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग...