back
himalayan life

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढोत्तरी आएको छ । उक्त दिन नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४.४८ को विन्दुमा पुगेको छ। आज ३४६ कम्पनीको १ करोड ६ लाख ४० हजार ५०८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८० करोड ४४ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा सुधार आउँदा सबै उपसूचकहरू हरियाली देखिएका छन् ।

उक्त दिन अपर लोहरे खोला हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५ प्रतिशतले घटेको छ । त्यसैगरी, माउन्टेन हाइड्रोको ११.८८ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.५७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्से परिसूचक ८.३० अंकले घट्यो

नेप्से परिसूचक ८.३० अंकले घट्यो

वि.सं.२०८३ असार १९ शुक्रवार १५:३४

काठमाडौँ ।  सेयर कारोबार मापक नेप्से परिसूचक ८.३० अंकले घटेको...

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार १९ शुक्रवार १३:३०

काठमाडौं ।माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

वि.सं.२०८३ असार १९ शुक्रवार १३:२५

काठमाडौं । नेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम...

मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

वि.सं.२०८३ असार १८ बिहीवार २०:२५

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री...

सेयर बजार घट्ने क्रम जारी, ३ अर्बको कारोबार

सेयर बजार घट्ने क्रम जारी, ३ अर्बको कारोबार

वि.सं.२०८३ असार १६ मंगलवार १५:५८

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको...

सेयर बजारमा राहत: कम्पनी ऐनको मस्यौदाबाट थप १ प्रतिशत शुल्क लिने विवादास्पद प्रस्ताव हटाइने

सेयर बजारमा राहत: कम्पनी ऐनको मस्यौदाबाट थप १ प्रतिशत शुल्क लिने विवादास्पद प्रस्ताव हटाइने

वि.सं.२०८३ असार १५ सोमवार १६:५७

काठमाडौँ । सेयर बजारका लगानीकर्ताहरूका लागि एउटा ठूलो राहतको खबर...