back
himalayan life

नेप्से परिसूचक ८.३० अंकले घट्यो

काठमाडौँ ।  सेयर कारोबार मापक नेप्से परिसूचक ८.३० अंकले घटेको छ । शून्य दशमलव ३१ प्रतिशतको गिरावटपछि समग्र नेप्से २ हजार ६ सय ५३ दशमलव ४० विन्दुमा ओ‌र्लिएको छ ।

कारोबारमा आएका मध्ये १०३ कम्पनीको सेयर मूल्य बढ्यो, १६० कम्पनीको मूल्य घट्यो र १४ कम्पनीको मूल्य स्थिर रह्यो । सनिगाड हाइड्रोको १५, स्नो रिभर्स लिमिटेडको १४.९९,  कलंगा हाइड्रो लिमिटेडको १४.९८,  नेपाल फाइनान्सको १४.९२ र  खानीखोला हाइड्रोपावरको ११.६३ प्रतिशतले मूल्य बढ्यो ।

माथिल्लो लाहोर खोला हाइड्रोपावरको १३.६५,  धौलागिरि लघुवित्तको ११.२१, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ४.९७,  सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४.७५, युनिभर्सल पावर कम्पनीको ४.७२ कम्पनीको सेयर मूल्य घट्यो ।

कुल ४६ हजार २३४ पटकको सेयर किनबेचमा ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँ सेयर कारोबार भएको छ । ती किनबेचमा ८५ लाख ८४ हजार ४०१ कित्ता सेयर किनबेच भए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार १९ शुक्रवार १३:३०

काठमाडौं ।माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

वि.सं.२०८३ असार १९ शुक्रवार १३:२५

काठमाडौं । नेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम...

मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

वि.सं.२०८३ असार १८ बिहीवार २०:२५

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री...

सेयर बजार घट्ने क्रम जारी, ३ अर्बको कारोबार

सेयर बजार घट्ने क्रम जारी, ३ अर्बको कारोबार

वि.सं.२०८३ असार १६ मंगलवार १५:५८

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको...

सेयर बजारमा राहत: कम्पनी ऐनको मस्यौदाबाट थप १ प्रतिशत शुल्क लिने विवादास्पद प्रस्ताव हटाइने

सेयर बजारमा राहत: कम्पनी ऐनको मस्यौदाबाट थप १ प्रतिशत शुल्क लिने विवादास्पद प्रस्ताव हटाइने

वि.सं.२०८३ असार १५ सोमवार १६:५७

काठमाडौँ । सेयर बजारका लगानीकर्ताहरूका लागि एउटा ठूलो राहतको खबर...

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...