back

सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सागर डिष्टिलरी लिमिटेड (SAGAR) को शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ७२ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा जारी गरेको १४ लाख ५२ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५८ लाख ८ हजार कित्ता शेयर गरी कुल ७२ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०६ रुपैयाँ ५२ पैसादेखि ३१९ रुपैयाँ ५६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई एसएजीएआर स्टक टिकर प्रदान गरेको छ।

nactional life
Corporatebazar 11 Anniversary

साताको अन्तिम दिन सेयर बजारमा उत्साह: नेप्से २७ अंकले बढ्दा कारोबार रकम ३ अर्ब माथि

साताको अन्तिम दिन सेयर बजारमा उत्साह: नेप्से २७ अंकले बढ्दा कारोबार रकम ३ अर्ब माथि

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १५:५७

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज...

सेबोन नेतृत्वको दौड: राष्ट्र बैंकका ‘हेभीवेट’ हरूबीच रोचक भिडन्त, बालेनको ‘फ्याक्टर’ले दाबेदार अन्योलमा

सेबोन नेतृत्वको दौड: राष्ट्र बैंकका ‘हेभीवेट’ हरूबीच रोचक भिडन्त, बालेनको ‘फ्याक्टर’ले दाबेदार अन्योलमा

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १५:३१

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका...

धितोपत्र बोर्डमा ९८ कम्पनीको आईपीओ पाइपलाइनमा: ६६ अर्बको पुँजी परिचालन ठप्प

धितोपत्र बोर्डमा ९८ कम्पनीको आईपीओ पाइपलाइनमा: ६६ अर्बको पुँजी परिचालन ठप्प

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:५६

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (SEBON) मा प्राथमिक सार्वजनिक निष्कासन...

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:२७

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका...

आगामी बजेटमा मध्यम वर्गीय व्यवसायीलाई सम्बोधन नगरे विकराल अवस्था आउँछ : लिला दाहाल ‘काका’

आगामी बजेटमा मध्यम वर्गीय व्यवसायीलाई सम्बोधन नगरे विकराल अवस्था आउँछ : लिला दाहाल ‘काका’

वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:१८

काठमाडौं । दुई तिहाइ नजिकको बहुमतसहित बनेको सरकारले प्रारम्भिक चरणमा...

कालंगा हाइड्रो लिमिटेडको आईपीओ जेठ ८ गतेदेखि निष्काशन गरिने

कालंगा हाइड्रो लिमिटेडको आईपीओ जेठ ८ गतेदेखि निष्काशन गरिने

वि.सं.२०८३ वैशाख २२ मंगलवार ०९:५९

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि...