back
skip this gaugauma singhadarbar

युनिलिभर नेपालद्वारा ५ वर्ष पुरानो लाभांश लिन आग्रह

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले ५ वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको हो।

कम्पनीले ३१औं वार्षिक साधारण सभाबाट पारित लाभांश लिन बाँकी रहेका शेयरधनीलाई एक महिनाभित्र सम्पर्क गर्न आग्रह गरेको छ।

शेयरधनीले कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा सम्पर्क राखी लाभांश लैजान सक्नेछन्।

gaugauma singhadarbar

२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार

२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार

वि.सं.२०८२ मंसिर २१ आइतवार १६:५१

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा २१.४८ अंकको...

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ मंसिर २२ गतेदेखि निष्कासन हुँदै

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ मंसिर २२ गतेदेखि निष्कासन हुँदै

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:१०

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले मंसिर २२ गतेदेखि आफ्नो...

भोलि सार्वजनिक बिदा : शेयर बजार अब आइतबार मात्र खुल्ने

भोलि सार्वजनिक बिदा : शेयर बजार अब आइतबार मात्र खुल्ने

वि.सं.२०८२ मंसिर १७ बुधवार १६:५४

काठमाडौं । भोलि सार्वजनिक बिदा हुने भएको छ ।मार्गशीर्ष शुक्ल...

नेप्से परिसूचकमा गिरावट, कारोबार रकममा भने वृद्धि

नेप्से परिसूचकमा गिरावट, कारोबार रकममा भने वृद्धि

वि.सं.२०८२ मंसिर १७ बुधवार १५:५८

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको...

रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनका लागि बाटो खुला

रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनका लागि बाटो खुला

वि.सं.२०८२ मंसिर १७ बुधवार ११:०१

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयरको...

सालपा विकास बैंकको आईपीओ मंसिर २५ देखि निष्कासन हुँदै

सालपा विकास बैंकको आईपीओ मंसिर २५ देखि निष्कासन हुँदै

वि.सं.२०८२ मंसिर १६ मंगलवार ०९:४८

काठमाडौं । सालपा विकास बैंकले आगामी मंसिर २५ गतेदेखि वैदेशिक...