back

साताको अन्तिम कारोबार : सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन बजार ३६.८३ अंकले घटेर २७४९.५७ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३२२ कम्पनीको २ करोड ८३ लाख ६ हजार ३४२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब २२ करोड २८ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १२ वटा उपसूचक राताम्मै भएको छ ।

बजारमा गिरावट आउँदा थ्रीस्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, विन नेपाल लघुवित्तको ५.८४ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चरको ५.०८ प्रतिशत, नाडेप लघुवित्तको ४.७८ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ४.९९ प्रतिशतले सेयर मूल्य घटेको छ ।


नेप्से परिसूचक घट्यो, घट्दा पनि कारोबार रकममा सुधार

नेप्से परिसूचक घट्यो, घट्दा पनि कारोबार रकममा सुधार

वि.सं.२०८१ भदौ ३० आइतवार १६:४६

काठमाडौं ।साताको पहिलो कारोबार दिन बजार परिसूचक २ हजार ६३७.७९...

सिईडिबि हाईड्रोपावरद्वारा लाभांश घोषणा

सिईडिबि हाईड्रोपावरद्वारा लाभांश घोषणा

वि.सं.२०८१ भदौ ३० आइतवार ११:००

काठमाडौं। सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

साताको अन्तिम कारोबार दिन: सेयर बजार एकाएक बढ्यो, कुनको कति भयो कारोबार ?

साताको अन्तिम कारोबार दिन: सेयर बजार एकाएक बढ्यो, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ भदौ २७ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन बजारमा उछाल आएको हो...

सेयर बजार लगातार ओरालो, कारोबार रकम पनि घट्यो

सेयर बजार लगातार ओरालो, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ भदौ २६ बुधवार १५:१२

काठमाडौं । सेयर बजार लगातार छैटौं दिन पनि घटेको छ...

सरकारी कर्मचारी शेयर कारोबारमा व्यस्त: अब कार्यालय समयमा टिएमएस चलाउन नपाइने

सरकारी कर्मचारी शेयर कारोबारमा व्यस्त: अब कार्यालय समयमा टिएमएस चलाउन नपाइने

वि.सं.२०८१ भदौ २६ बुधवार ११:२५

काठमाडौँ। सेवाग्राहीलाई प्रभावकारी सेवा दिनुपर्ने सरकारी कर्मचारी शेयर कारोबारमा व्यस्त...

नेप्से सूचकसँगै कारोबार पनि घट्यो, कुनको कति भयो कारोबार ?

नेप्से सूचकसँगै कारोबार पनि घट्यो, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ भदौ २५ मंगलवार १५:५९

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारले मंगलबार पनि निरन्तरता...