back

साना किसान विकास लघुवित्तको नाफा साढे ५३ करोड

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले ९ महिनामा साढे ५३ करोड रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले ५३ करोड ४५ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । तर, यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने ९ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा कम्पनीले ५८ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८ ।३८ प्रतिशत बढेर १ अर्ब ५७ करोड २ लाख रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा भने १ अर्ब २२ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, कम्पनीको संचालन आम्दानी १ अर्ब १० करोड ६८ लाख र संचालन नाफा ८३ करोड ५५ लाख रुपैयाँ कायम छ । समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड ३५ लाख ५६ हजार रुपैयाँ कायम भएको छ ।यस्तै, कम्पनीको खराब कर्जा २ ।४१ प्रतिशत छ । यता, कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १८ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ २३९ रुपैयाँ ७१ पैसा कायम भएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८० करोड ६३ लाख रुपैयाँ छ । जगेडा तथा कोषमा भने ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ राखेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...