back

युनिक नेपाल लघुवित्तको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।

संस्थाले बिहीबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४० हजार ५ सय ६५ कित्ता सेयर बिक्रीमा ल्याएको जनाएको छ ।

यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले खरिद गर्ने सेयर र मूल्य खुलाई बाँके कोहलपुरस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

कम्पनीका अनुसार तोकिएको समयसम्म संस्थापकहरूबाट सेयर खरिदका लागि आवेदन नपरेमा प्रचलित कानुन तथा नियमानुसार सेयर बिक्री प्रक्रिया अगाडि बढाइने छ ।


नेप्सेमा  गिरावट कायमै : नेप्से १४.८८ अंक घटेर २६८२.१५ विन्दुमा

नेप्सेमा गिरावट कायमै : नेप्से १४.८८ अंक घटेर २६८२.१५ विन्दुमा

वि.सं.२०८१ चैत ६ बुधवार १७:१४

काठमाडौँ।  बुधबार नेप्से परिसूचक १४.८८ अंक घटेर २६८२.१५ विन्दुमा पुगेको...

ग्रीन डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्ने, बोलायो साधारण सभा

ग्रीन डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्ने, बोलायो साधारण सभा

वि.सं.२०८१ चैत ६ बुधवार ०९:५५

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

सेयर बजारमा गिरावट, यी हुन् सर्वाधिक गुमाउने कम्पनि

सेयर बजारमा गिरावट, यी हुन् सर्वाधिक गुमाउने कम्पनि

वि.सं.२०८१ चैत ४ सोमवार १५:५९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

क्रेस्ट माइक्रो लाइफको आइपीओ चैत ५ गते बाँडफाँड हुँदै

क्रेस्ट माइक्रो लाइफको आइपीओ चैत ५ गते बाँडफाँड हुँदै

वि.सं.२०८१ चैत ४ सोमवार ११:०३

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ मंगलबार चैत ५...

एभरेष्ट बैंकको बाँडफाँड, ब्याजदर कति ?

एभरेष्ट बैंकको बाँडफाँड, ब्याजदर कति ?

वि.सं.२०८१ चैत ४ सोमवार १०:५१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ ।...

आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट

आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८१ चैत ३ आइतवार १७:२५

काठमाडौं। आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।...