back

स्मार्टफोन सफा गर्दा नगर्नुहोस् यी गल्ती

काठमाडौं अहिले स्मार्टफोन हाम्रो दैनिक जीवनको अत्यावश्यक वस्तु बनिसकेको योविना हाम्रा कैयन् कामहरू अधुरा हुन्छन् वर्तमान विश्वमा ठूलो परिमाणमा मोबाइल फोनको उपयोग शैक्षिक, व्यवसायिक, घरेलु आदि क्षेत्रमा भैरहेको

वास्तवमा स्मार्टफोनले संसारलाई नयाँ ढंगले परिभाषित गरिदिएको संसारलाई नै एउटा गोजीमा अटाइदिएको

एक तथ्यांक अनुसार विश्वमा मोबाइल फोन (फिचर फोन स्मार्टफोन समेत) प्रयोगकर्ताको संख्या अर्ब २६ करोड जुन विश्वकोकुल जनसंख्याको ९१.५४ प्रतिशत हो त्यसमध्ये ६अर्ब ३७ करोडले स्मार्टफोन चलाउँदछन्

त्यस्तै एक तथ्यांक अनुसार विश्वमा कुल स्मार्टफोन प्रयोगकर्तामध्ये २९ प्रतिशतले दैनिक देखि घण्टासम्म फोन चलाउँदछन् भने २६प्रतिशतले दैनिक घण्टाभन्दा बढी समय स्मार्टफोन चलाउने गर्दछन्

यति लामो समयसम्म स्मार्टफोन चलाउँदा फोन फोहोर हुन्छ नै हामीले फोन चलाउने बेलामा हात धोइरहेका हुँदैनौं भने गोजीमा तथाटेबुल वा अन्यत्र ठाउँहरूमा पनि फोन राखिरहेका हुन्छौं यी सबै कारणले गर्दा फोनमा धुलो तथा फोहोर लागेको हुन्छ

अमेरिकाको एरिजोना विश्वविद्यालयका शोधकर्ताहरूले गरेको एक अध्ययन अनुसार हाम्रो स्मार्टफोनमा ट्वाइलेट सिटमाभन्दा १० गुणाबढी ब्याक्टेरियाहरू हुन्छन्

उक्त अध्ययनले एउटा स्मार्टफोनमा औसतमा १७ हजार ब्याक्टेरिया हुने तथ्य पत्ता लगाएको थियो

आखिर यतिधेरै फोहोर हुने तर हामीले निकै सफा ठानेर बारम्बार मुखमा लगिरहने हातले चलाउने स्मार्टफोनलाई सफा राख्नु अनिवार्यहुन्छ तर आफ्नो स्मार्टफोन सफा गर्दा केही कुरामा ध्यान दिनुपर्दछ यदि स्मार्टफोन सफा गर्दा सावधानी अपनाइएन भने फोन बिग्रिनसक्दछ

स्मार्टफोनको सफा गर्दा सकेसम्म वाइपको प्रयोग गर्नुहोस् वाइपको सहयोगमा स्क्रिनलाई मज्जाले सफा गर्न सक्नुहुन्छ यसलेफोनमा कुनै पनि हानी नोक्सानी पुर्‍याउँदैन यदि बजारमा पाइने वाइप उपलब्ध छैन भने नरम कपडामा कुनै डिस्इन्फेक्टेन्ट तथा ग्लासक्लिनर लगाएर पनि प्रयोग गर्न सक्नुहुन्छ

स्मार्टफोनको स्क्रिन सफा गर्दा त्यसमा धेरै थिच्नु हुँदैन स्क्रिनलाई छिट्टै धेरै सफा गर्ने भनेर धेरै दबाएर सफा गर्नुभयो भने त्यसलेडिस्प्ले टुट्न वा चिरा पर्न वा स्क्रिन क्षतिग्रस्त हुन सक्दछ

स्मार्टफोन सफा गर्दा पानीको प्रयोग कहिल्यै पनि गर्नु हुँदैन राम्रो खालको क्लिनरको सहयोगमा फोन सफा गर्नुहोस् यसो गर्दाफोनभित्र तरल पदार्थ छिर्दैन फोन सफा पनि हुन्छ

फोनको स्क्रिन सफा गरिरहँदा फोनको पछाडिको क्यामरामा पनि विशेष ख्याल गर्नुहोस् कुनै कडा सतहमा फोन राखेर स्क्रिन सफागर्दा दबाबका कारण पछाडिको क्यामरामा असर पर्न सक्दछ त्यसैले फोनलाई हातमै राखेर सफा गर्नुहोस्

एजेन्सी

nactional life
Corporatebazar 11 Anniversary

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्म सहयोग

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्म सहयोग

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:४५

काठमाडौं । आईसीटी फाउन्डेसनले ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि...

नेपालमा स्मार्टफोन आयातमा चीनको वर्चस्व बढ्दै, भारतबाट आयात घट्दो

नेपालमा स्मार्टफोन आयातमा चीनको वर्चस्व बढ्दै, भारतबाट आयात घट्दो

वि.सं.२०८२ फागुन १४ बिहीवार १०:०४

काठमाडौं । पछिल्ला केही वर्षयता भारतमा समेत ठूलो परिमाणमा स्मार्टफोन...

रेडमी नोट १४ स्मार्ट फोनमा छुट अफर

रेडमी नोट १४ स्मार्ट फोनमा छुट अफर

वि.सं.२०८२ असोज २४ शुक्रवार १३:५०

काठमाडौं । शाओमी नेपालले ‘शाओमी महा फेस्टिवल’ उत्सवको अवसरमा रेड्मी...

कमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान

कमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान

वि.सं.२०८२ वैशाख २५ बिहीवार १०:४९

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन...

सामसङले नेपालमा ल्यायो नयाँ ग्यालेक्सी एम १६ फाइभजी

सामसङले नेपालमा ल्यायो नयाँ ग्यालेक्सी एम १६ फाइभजी

वि.सं.२०८१ चैत २५ सोमवार ०९:५२

सामसङ नेपालले आफ्नो चर्चित एम सिरिजमा नयाँ मोन्स्टर डिभाइस ग्यालेक्सी...