back

पिपुल्स हाइड्रोपावरको आईपीओ ३१ साउनदेखि खुल्ने

काठमाडौं । पिपुल्स पावर लिमिटेडको आईपीओ ३१ साउनदेखि खुल्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो ।

प्रतिकित्ता १०० अंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

त्यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा सुरक्षित गरेको छ । बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि सर्वसाधाणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । कम्पनीले इलामको इलाम नगरपालिकामा ४.९६ मेगावाटको पुवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।


इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७९ भदौ २८ मंगलवार ११:१०

काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज...

श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७९ भदौ १९ आइतवार १०:३५

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) मा...

पिपुल्स पावरको आईपीओ बिक्री खुलाः क-कस्ले आवेदन दिन पाउँछन् ?

पिपुल्स पावरको आईपीओ बिक्री खुलाः क-कस्ले आवेदन दिन पाउँछन् ?

वि.सं.२०७९ साउन ३१ मंगलवार ११:०६

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज मंगलबारदेखि आईपीओ निष्काशन गरेको...

इष्टर्न हाइड्रोपावरले भदौ ७ गतेदेखि आईपीओ निष्कासन गर्नेः क-कस्ले आवेदन दिन पाउँछन् ?

इष्टर्न हाइड्रोपावरले भदौ ७ गतेदेखि आईपीओ निष्कासन गर्नेः क-कस्ले आवेदन दिन पाउँछन् ?

वि.सं.२०७९ साउन २९ आइतवार ११:०६

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेबाट आईपीओ निष्कासन...

धौलागिरी लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

धौलागिरी लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

वि.सं.२०७९ साउन २९ आइतवार १०:५७

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज...

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट , ६ जना भाग्यमानिले पाए ११ कित्ता

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट , ६ जना भाग्यमानिले पाए ११ कित्ता

वि.सं.२०७९ साउन २४ मंगलवार ११:२८

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपिओ बाँडफाँट भएको छ ।...