back

हिमालय एअरलाइन्स्ले महामारी अवधिमा निभाइएका सामाजिक उत्तरदायित्व प्रतिवेदन सार्वजनिक

काठमाडौं हिमालय एअरलाइन्स्, सुरक्षित दिगो हवाई यातायात उद्योगको भविष्यको वृद्धिलाई टेवा पु¥याउने कार्यमा मद्दत गर्नसम्बन्धित सबै सरोकारवालाहरूसँग निकटतम घनिष्ठताका साथकामगर्न सधैं उत्सुक ।स्थापनाको प्रारम्भिक वर्षदेखि नै हिमालयएअरलाइन्स् सक्रिय रूपमा आफ्नो सामाजिक उत्तरदायित्वका विविध कार्यहरूमा संलग्न रहेको

सन् २०२०२०२१ अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तर दायित्व पहलहरूको रूपरेखा प्रस्तुतगर्दै, एअरलाइन्स्ले यहीश्रावण १८ गते काठमाडा स्थितहोटल ¥याडिसनमा आयोजित पत्रकार सम्मेलनमा महामारीका वर्षहरूमा आपूmले निभाएका संस्थागतसामाजिक उत्तर दायित्वहरूका प्रतिवेदनजारी गरेको

विगतका केही वर्षहरूमा, हिमालयले बिस्तारै समाजको उन्नतितर्फ आफ्नो समग्र दृष्टिकोण विकास गरेको आफ्नामुख्य संस्थागतसामाजिक उत्तरदायित्वका उद्देश्यहरूमा आर्थिक समृद्धि, वातावरणीय दिगोपना सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा धेरै तवरबाटराष्ट्रलाई टेवा पु¥याउने खालका कार्यहरू पनि जारी राखेको हिमालयले प्रकाशित गरेको यो पहिलो प्रतिवेदन हो,जसले हिमालयएअरलाइन्स्को दृष्टिकोण योगदानहरूको प्रगतिको समग्र विवरण दिन्छ
हिमालयएअरलायन्स्की ब्राण्ड विभागीय प्रमुख श्रीमती उज्ज्वलादली एअरलाइन्स्का मैन्टीनेन्स एण्ड इन्जिनेरिङ्ग विभागीय प्रमुखश्रीराजेश प्रसाद श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार जगतको वृहत् भेलामा कम्पनीको उक्त प्रतिवेदन सार्वजनिक गरेका थिए पत्रकार सम्मेलनमा हिमालय एअरलाइन्स्को सामाजिक उत्तरदायित्व संलग्नतालाई उजागर गर्ने एउटा संक्षिप्त भिडियो पनि प्रसारणगरिएको थियो

प्रतिवेदन विमोचनमा एअरलायन्स्की ब्राण्ड विभागीय प्रमुख श्रीमती उज्ज्वला दलीले भनिन्, कोरोना संक्रमणको महामारीले विश्वभरकामानिसको जनजीवन प्रभावित पा¥यो नै, व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकोले विगतदुई वर्ष अत्यन्तै चुनौतीपूर्ण रहेकाथिए यी चुनौतिपूर्ण घडीमा सबै सीमा सिमानालाई पार गर्दै हिमालयले आफ्नो व्यवसायिक मर्यादालाई पालनागर्दै समाज राष्ट्रकोउन्नतिको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल रह्यो

यस सन्दर्भमा सम्भव भएसम्म महत्वपूर्ण योगदान दिन सफलपनि भएको समग्र वृद्धि सामाजिक कल्याण हाम्रा व्यवसायका दुईप्रमुख पक्षहरू हुन्, जसमा हामी निरन्तर रुपमा हाम्रो व्यवसायको विकासउन्मुख भविष्यको मार्ग सुरक्षितगर्न प्रतिबद्ध छौं श्री श्रेष्ठलेभने

सन् २०२० मा देखा परेको कोभिड१९ को प्रकोपसँगै, संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पहिलेको भन्दा अझ बढी महत्वपूर्णभएको स्वीकार गर्दै हिमालयले अग्रगामी रुपमा नेपाल सरकारको कोभिड१९ कोषमा रू. १० लाख, कोभिड१९ अत्यावश्यक स्वास्थ्यसामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने कार्य, विभिन्न अस्पतालहरूलाईस्वास्थ्य सामग्री उपलब्ध गराउने लगायतका कार्यमा कम्पनीका संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरू सन् २०२१ माथपकेन्द्रित भए त्यस्ता सत्कर्मतर्फ हिमालय एअरलाइन्स् अझ वृहत रुपमा अगाडि बढ्यो नेपाल सरकारसँग सहकार्य गर्दै दृढताका साथ संकटको घडीमा भेरोसेल भ्याक्सिनको ,००,००० डोज ल्याउन रू. करोड २५ लाख बराबरको वटा निःशुल्क कार्गो उडानहरूसञ्चालन पनि हिमालयले ¥यो
यस एअरलाइन्स्ले विगत पाँच वर्षदेखि आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व ब्यानर अन्तर्गत एक गैरसरकारी संस्थाप्रयासनेपाललाई पनि साथदिंदै आएको बालबालिकाहरूको सपना साकार पार्न आफ्नो (Step Towards Education)“शिक्षातर्फका पाइलाहरूकार्यक्रम अन्तर्गत विपन्नबालबालिकाकालागिवार्षिक रूपमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको

संस्थागत सामाजिक उत्तरदायित्व प्रतिवेदनले हिमालय एअरलाइन्स्को कार्यसम्पादन कम्पनीको सामाजिक उत्तरदायित्वलाई उजागरगर्दै यसका पाँच प्रमुख क्षेत्रहरूको सन्दर्भमा एक वृहत् दृष्टिकोण समेत प्रदान गर्दछ तीहुनःआर्थिक समृद्धि, वातावरणीय दिगोपन, सामाजिक उत्तरदायित्व, सञ्चालनका पक्षहरू गुणस्तर व्यवस्थापन प्रणालीमा योगदान, आदि


सिलिचुङ चुचुरोमा सुम्निमा–पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना, के छ साल्पा सिलिचुङको साँस्कृतिक महत्व ?

सिलिचुङ चुचुरोमा सुम्निमा–पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना, के छ साल्पा सिलिचुङको साँस्कृतिक महत्व ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:२६

काठमाडौँ । सृष्टिको उत्पत्ति केन्द्र, मुन्दुमको प्राण, साल्पा–सिलिचुङ क्षेत्र तथा...

१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सन्चालनमा

१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सन्चालनमा

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:४८

काठमाडौं ।  पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशुली रिभरसाइड रिसोर्ट...

आजदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला हुने

आजदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला हुने

वि.सं.२०८१ वैशाख १ शनिवार ०९:५९

काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग...

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा बैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा बैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

वि.सं.२०८० चैत २८ बुधवार १२:३७

आँबुखैरेनी । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित...

पर्यटकीय राजधानी पोखरा भित्रने पर्यटकको तथ्याङ्क नै छैन

पर्यटकीय राजधानी पोखरा भित्रने पर्यटकको तथ्याङ्क नै छैन

वि.सं.२०८० चैत २० मंगलवार २१:०४

पोखरा । पर्यटकीय राजधानी पोखरा भित्रने विदेशी पर्यटकको सङ्ख्या यकिन...

मौसम खुलेपछि मन्थली-लुक्ला उडान सुरु

मौसम खुलेपछि मन्थली-लुक्ला उडान सुरु

वि.सं.२०८० चैत १८ आइतवार १३:१३

मन्थली । एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका...