back

बलिउड गीतकार सावेरी बर्माको नयाँ गीत “छाप टिलक” सार्वजनिक

काठमाडौं । बलिउडका अब्बल युवा गीतकार सावेरी बर्माले नया गीत “छाप टिलक” सार्वजनिक गरेकीछिन् ।केहि बर्श यता उनी भारतका चर्चित बलिउड संगीतकार अनि गायक गायीकाको मनपर्ने गीतकारको रोजाइमा पर्छिन् ।

श्रेयस पुराणिकको सङीतमा रहेको सो गीतमा रहुल वैध र पलक मुच्छल आवाज रहेको छ । बिवाहको महोलका आधारमा तयार गरेको र उतर प्रदेशको लोक भाकामा सो गीत बनेको छ ।

युवा गीतकार सावेरी बर्माले आफ्नो फरक पहिचान बनाउदैछिन् बलिउडमा । यस अघि “सफर्नम”गीतमा गायक मेइयङ् चङ् र रिमि धारले संगीत गरीकिछिन् भने गीतकार सावेरी बर्माको रचना रहेको छ ।

बाम्वैइ ड्रीम्स्को प्रस्तुति रहेको “छाप टिलक” गीत श्रेयस पुराणिकको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

२०७८ जेठ ७ गते प्रकाशित ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:१९

रौतहट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१९

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन दुईवटा नेपाली चलचित्र...

आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा: प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा: प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

वि.सं.२०८१ फागुन २२ बिहीवार १७:४४

महोत्तरी- आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं....

विदेशी दातृ निकायबाट कति पैसा आयो जानकारी होस् : सांसद सिंह

विदेशी दातृ निकायबाट कति पैसा आयो जानकारी होस् : सांसद सिंह

वि.सं.२०८१ फागुन १२ सोमवार १७:०९

काठमाडौं - स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ...

देशभर ११ हजार ३३८ सवारी दुर्घटना, एक हजार २३३ को मृत्यु

देशभर ११ हजार ३३८ सवारी दुर्घटना, एक हजार २३३ को मृत्यु

वि.सं.२०८१ फागुन ६ मंगलवार १०:१४

काठमाडौं । गृह मन्त्रालयले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर...

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

वि.सं.२०८१ माघ २ बुधवार १२:३२

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम...