back

१४९ सांसदको हस्ताक्षर लगेर सभापति देउवा राष्ट्रपति कार्यालय

काठमाडौं । विपक्षी गठबन्धनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । सभापति देउवाले १४९ सांसदको मत पुर्याएर राष्ट्रपति कार्यालय गएका छन् ।

राष्ट्रपतीले संविधानको धारा ७६ को उपधार ५ बमोजिम प्रधानमन्त्रीमा दावी गर्न सांसदहरुलाई दिइएको म्याद आज साँझ ५ बजे सकिँदैछ । सो समयअघिनै वैकल्पिक प्रधानमन्त्रीको उम्मेदवार देउवालाई बनाउने विपक्षीले तयारी गरेका हुन्।

देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल पक्षकासहित १४९ जना सांसदको हस्ताक्षर रहेको दावी विपक्षहरुले गरेका छन । गधबन्धन सरकार बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समुह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षको सहयोग रहने उल्लेख गरिएको छ ।

२०७८ जेठ ७ गते प्रकाशित


आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

वि.सं.२०८१ माघ १ मंगलवार १३:३०

काठमाडौं । आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा...

अबदेखि लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने

अबदेखि लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने

वि.सं.२०८१ पुस २५ बिहीवार १५:४४

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन इडिएल...

उद्योग परिषदद्वारा प्रधानमन्त्रीसमक्ष बक्यौता रकम भुक्तानीका लागि आग्रह

उद्योग परिषदद्वारा प्रधानमन्त्रीसमक्ष बक्यौता रकम भुक्तानीका लागि आग्रह

वि.सं.२०८१ पुस २४ बुधवार १३:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले...

बुधबारदेखि इन्धन आपूर्ति ठप्प पार्ने पेट्रोलियम ढुवानी व्यवसायीले दिए चेतावनी

बुधबारदेखि इन्धन आपूर्ति ठप्प पार्ने पेट्रोलियम ढुवानी व्यवसायीले दिए चेतावनी

वि.सं.२०८१ पुस २३ मंगलवार १६:५४

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीमा काम गर्ने व्यवसायी र मजदूरका...

थाइल्यान्डबाट ६ खेलाडी नेपाल आइपुगे

थाइल्यान्डबाट ६ खेलाडी नेपाल आइपुगे

वि.सं.२०८१ पुस २३ मंगलवार १६:४२

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) खेल्न थाइल्यान्डबाट ६ खेलाडी...

फोनेपे बिजनेस एपमा अन रिक्वेस्ट विदड्रअल सुविधा, अब निःशुल्क

फोनेपे बिजनेस एपमा अन रिक्वेस्ट विदड्रअल सुविधा, अब निःशुल्क

वि.सं.२०८१ पुस २३ मंगलवार १३:१३

काठमाडौं । फोनेपे, नेपालको प्रमुख डिजिटल भुक्तानी प्लेटफर्मले, व्यवसायिक व्यक्तिहरूका...