back
nactional

समानुपातिकमा एमालेले २७ लाख कटाउदा कांग्रेसले २६ लाख कटायो: एकिकृत समाजवादीलाई थ्रेसहोल्ड कटाउन अझै गार्हो ,अरु दलले कति ल्याए ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचन अन्तर्गत समानुपातिक तर्फको जारी मतगणनामा नेपाली कांग्रेसले २६ लाख मत कटाएको छ ।

निर्वाचन आयोगकोे पछिल्लो अद्यावधिक तथ्यांक अनुसार पहिलो रहेको नेकपा (एमाले)ले २७ लाख ३० हजार ३२३ मत ल्याउँदा कांग्रेसले २६ लाख ९५१ मत ल्याएर दलीय हिसाबमा दोश्रो स्थान बनाएको हो ।

तेश्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले हहासम्म ११ लाख ५४ हजार ९७७ मत ल्याएको छ भने चौथो शक्तिमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ७ हजार ३९ मत ल्याएको छ ।

त्यस्तै पाँचौं शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८१ हजार २२ मत पाएको छ ।

छैटौं शक्ति बनेको जनता समाजवादी पार्टीले हालसम्म ४ लाख १६ हजार १७७ मत ल्याउँदा सातौं स्थानमा रहेको जनमत पार्टीले ३ लाख ८६ हजार ८५ मत पाएको छ ।

३ प्रतिशतको थ्रेसहोल्ड कटाउने हुटहुटीमा रहेको नेकपा (एकिकृत समाजवादी)ले हालसम्म २ लाख ९२ हजार ५९८ मत ल्याएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

वि.सं.२०८३ भदौ ३ बुधवार १५:३२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र...

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

वि.सं.२०८३ भदौ ३ बुधवार १२:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा मार्जिन...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०७

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ । ...

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय...

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:५३

भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा...