back

साताको पहिलो दिन ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आईतबार छापावाल सुनको मूल्यमा गिरावट आएको छ । यसो त अघिल्लो गत शुक्रबार पनि सुन घटेरको थियो । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसरी नै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।


बिटकोइन ९० हजार डलरभन्दा माथि पुग्ने अनुमान, ट्रम्पप्रति क्रिप्टोकरेन्सीकाे पूर्ण विश्वस्त

बिटकोइन ९० हजार डलरभन्दा माथि पुग्ने अनुमान, ट्रम्पप्रति क्रिप्टोकरेन्सीकाे पूर्ण विश्वस्त

वि.सं.२०८१ कात्तिक २६ सोमवार १६:५२

काठमाडौं । बिटकोइनले आइतबार उच्चस्तरमा नयाँ रेकर्ड राखेको छ ।...

मौद्रिक नीति समीक्षाको तयारीमा जुट्यो राष्ट्र बैंक

मौद्रिक नीति समीक्षाको तयारीमा जुट्यो राष्ट्र बैंक

वि.सं.२०८१ कात्तिक २६ सोमवार १०:३२

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको...

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १०:५५

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घट्दै गएको छ ।...

सय खर्बको निक्षेप उपकरणमा बैंकहरुले दिए दोब्बर आवेदन

सय खर्बको निक्षेप उपकरणमा बैंकहरुले दिए दोब्बर आवेदन

वि.सं.२०८१ कात्तिक २२ बिहीवार ११:५९

काठमाडौँ । राष्ट्र बैंकले १०० अर्बका लागि जारी गरेको निक्षेप...

बजारमा अधिक तरलता भएपछि १ खर्बको निक्षेप उठाउँदै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि १ खर्बको निक्षेप उठाउँदै राष्ट्र बैंक

वि.सं.२०८१ कात्तिक २१ बुधवार १३:००

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक सय अर्ब रुपैयाँ बराबरको...

अहिले बैंकवित्तको व्याज निकै सस्तो, तर लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?

अहिले बैंकवित्तको व्याज निकै सस्तो, तर लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?

वि.सं.२०८१ कात्तिक २० मंगलवार ११:०४

काठमाडौं । बैंकवित्तमा लगातार व्याजदर घट्दा पनि कर्जा प्रर्वाह खासै...