back

देशव्यापी लकडाउन हुँदैन, हटस्पटमा लकडाउन हुनसक्छः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल देशव्यापी रुपमा लकडाउन गर्ने मनशायमा नभएको बताएका छन् । उनले कोरोना हटस्पट भएका क्षेत्रहरुमा आंशिक लकडाउन हुनसक्ने भनेपनि देशव्यापी रुपमा लकडाउन नहुने बताएका हुन ।

‘अर्थतन्त्र भर्खरै तंग्रिन थालेको छ, यस्तो अवस्थामा सरकारले अर्थतन्त्रमा लकडाउनका कारण प्रतिकुल असर परोस भन्ने चाहन्न्, त्यसैले सरकारले तत्कालै लकडाउन गर्दैन,’ उनले भने । उनले थपे –‘अहिले नागरिकहरुले नै सामाजिक दूरी कायम गरेर र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने नै हो, तत्काल लकडाउन सरकारले गर्दैन।’ उनले मानिसहरुको जनजीवनमा प्रतिकुल असर नहोस भन्ने पक्षमा सरकार रहेको बताए ।


melung
नेपाल बैंक र एनसेलबीच सम्झौता, मोबाइल बैंकिङ प्रयोग गर्दा डाटा नि:शुल्क

नेपाल बैंक र एनसेलबीच सम्झौता, मोबाइल बैंकिङ प्रयोग गर्दा डाटा नि:शुल्क

वि.सं.२०७९ साउन ११ बुधवार १९:४४

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र एनसेल...

मधेस प्रदेशको नीति तथा कार्यक्रम : गोलभेडा पकेट क्षेत्रदेखि गरिब परिचयपत्रसम्म

मधेस प्रदेशको नीति तथा कार्यक्रम : गोलभेडा पकेट क्षेत्रदेखि गरिब परिचयपत्रसम्म

वि.सं.२०७९ जेठ २३ सोमवार ११:०२

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को निति...

दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने

दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने

वि.सं.२०७९ जेठ २३ सोमवार १०:०७

काठमाडौं। एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली...

माछा मार्ने व्यक्तिको मुखभित्र नदीबाट उफ्रिएको माछा पसेपछि…

माछा मार्ने व्यक्तिको मुखभित्र नदीबाट उफ्रिएको माछा पसेपछि…

वि.सं.२०७९ जेठ २१ शनिवार १२:४०

थाइल्याण्ड। थाइल्यान्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन...

बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन (फोटोफिचर)

बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन (फोटोफिचर)

वि.सं.२०७९ जेठ ६ शुक्रवार १२:३३

काठमाडौं। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि युवाहरुले प्रदर्शन गरेका छन्...

स्थापितको भन्दा डबल मत ल्याएर काठमाडौं महानगरमा बालेनको अग्रता

स्थापितको भन्दा डबल मत ल्याएर काठमाडौं महानगरमा बालेनको अग्रता

वि.सं.२०७९ जेठ २ सोमवार १०:५७

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ६...