back
skip this gaugauma singhadarbar

देशभर ८८५० जनामा संक्रमण पुष्टि, लगभग ५० प्रतिशत उपत्यकामा मात्रै भेटिए

२६ वैशाख, काठमाडौं–पछिल्लो २४ घण्टामा देशभर आठ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको । भने, त्यसको लगभग ५० प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा मात्रै भेटिएका हुन् । काठमाडौँ उपत्यकामा ४ हजार १९८ जना कोरोनाका संक्रमित भेटिएका हुन् । जुन संक्रमितको संख्या आज भेटिएका संक्रमितको ४७ दशमलव ४४ हो । पछिल्लो २४ घण्टामा १९ हजार ३९३ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर आठ हजार ८५० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

काठमाडौँमा ३ हजार १ सय ६१, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ संक्रमित थपिएका हुन् ।

देशमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५२ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा चार हजार २२ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

nactional life -asoj
gaugauma singhadarbar

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ जेठ १७ शनिवार १३:०५

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको...

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

वि.सं.२०८२ जेठ १५ बिहीवार १८:१५

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का...

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:३६

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४...

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:००

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १०:२०

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो...