back

नेप्से १८ अंकले घट्दा, एनसीसी बैंकको सार्वधिक कारोबार

२६ वैशाख, काठमाडौं– साताको पहिलो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक १८ दशमलव ५६ अंकले घटेर २,६१८ दशमलव ५६ अंकको विन्दुमा कायम भएको छ । आज कारोबारमा आएका २ सय १९ वटा कम्पनीको शेयर कारोबार हुँदा ६ अर्ब १४ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । यो दिन सबै उपसूचक रात्तामे भएका छन् ।

समग्र सेयर बजार घटेको यस दिनमा समता लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रुरु हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरलले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ दशमलव ६४ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ३ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै महिला लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।

एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २८ करोड ८६ लाख रुपैयाँमाथिको शेयर कारोार भएको छ । कुमारी बैंकको २८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य २ दशमलव २४ प्रतिशतले बढेको छ ।

त्यस्तै, हिमालयन डिस्टिलरीको २४ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कमपनीको शेयर मुल्य ५५ रुपैयाँले घटेको छ । हाइड्रो यलेक्टीसिटि एण्ड इन्भेष्टमेन्टको २३ करोड ९४ लाख रुपैयाँको शेयर करोबार भएको छ । कम्पनीको शेयर मुल्य १५ रुपैयाँले घटेको छ ।

आज शेयर बजार घटे पनि ४३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । सबैभन्दा धेरै समता लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रुरु हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरलले कमाएका छन् भने आज सबैभन्दा धेरै महिला लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन्

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...