back

डिसहोमको आईपीओ बूक विल्डिङ मार्फत निष्काशन गर्ने समझदारी

काठमाडौँ । डिसहोमको प्राथमिक सेयर ‘बूक विल्डिङ’ बिधिबाट निष्काशन गर्ने निर्णय भएको छ । सञ्चालक समितिमा प्राथमिक शेयर निश्काशन गर्दा ‘बूक बिल्डिङ’ बिधिबाट मूल्यनिर्धारण गरिने सहमति जुटेको कम्पनीले जनाएको हो ।

कम्पनीको आईपीओ गत आर्थिक वर्षमा नै निष्काशन गर्ने भनेपनि बूकबिल्डिङमार्फत् अघि बढ्ने गरी तयारी थालेकोले प्रक्रिया बीचैमा रोकिएको थियो ।
डिसहोम मिडिया नेटवर्कले एक वर्ष अघि अर्थात् ३० असार २०७७ मै धितोपत्र बोर्डमा आईपीओ निष्काशनका लागि निवेदन दिएको थियो ।

सोही वर्षको १९ असोजमा बोर्डले आवस्यक कागजात पठाउन पत्राचार गरेको थियो तर डीटीएच टेलिभिजनपछि फाइबर इण्टरनेटको सेवा विस्तारमा लागेपछि डिसहोमले तत्कालै प्राथमिक शेयर निष्काशन (आइपीओ) नगरेर महँगो मूल्यमा शेयर बेच्ने योजना अघि सारेकोले अहिलेसम्म बोर्डलाई जवाफ र्फकाएको छैन । सञ्चित कोष बढाएर ‘बूक बिल्डिङ’ मार्फत सेयर निष्काशन गर्ने डिस मिडिया नेटवर्ककका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए ।
२०७८ साउन २७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...