back
skip this Samagra

झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं –  सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक झिनाे अंकले वृद्धि भएकाे छ । दिनभर तीव्र उतारचढाव देखिए पनि कारोबार बन्द हुँदा  ०.१० प्रतिशत अर्थात २ दशमलव ६८ अंकले नेप्से परिसूचक बढेको छ ।

उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि स्थिर नै देखिएको छ । प्रतिशतमा हेर्दा सेन्सेटिभमा ०.१० प्रतिशतको गिरावट देखिएको छ ।

 


सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८० फागुन ६ आइतवार १५:२७

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

३० अंकले घट्यो नेप्से परिसूचक, कुनको कती भयो कारोबार ?

३० अंकले घट्यो नेप्से परिसूचक, कुनको कती भयो कारोबार ?

वि.सं.२०८० फागुन १ मंगलवार २०:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ५६...

२० करोडको आइपीओ निष्कासन गर्दै सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक

२० करोडको आइपीओ निष्कासन गर्दै सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक

वि.सं.२०८० माघ २९ सोमवार २१:४१

काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको...

नेप्से २१ सय अंक नाघ्यो, कारोबार पनि बढ्यो : कुनको कती भयो कारोबार?

नेप्से २१ सय अंक नाघ्यो, कारोबार पनि बढ्यो : कुनको कती भयो कारोबार?

वि.सं.२०८० माघ १५ सोमवार १५:४०

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से २१ सय अंक नाघेको...

सातौँ दिन पनि घट्यो नेप्से परिसूचक: यस्तो छ हप्ताको बजार

सातौँ दिन पनि घट्यो नेप्से परिसूचक: यस्तो छ हप्ताको बजार

वि.सं.२०८० माघ ११ बिहीवार १५:४५

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहीबार ३.९४ अंकको...

नेपाल कपडा तथा सिलाई ब्यवसायी स्ंघ काठमाडौंका अध्यक्ष कार्की ‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित

नेपाल कपडा तथा सिलाई ब्यवसायी स्ंघ काठमाडौंका अध्यक्ष कार्की ‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित

वि.सं.२०८० पुस २२ आइतवार ०९:१३

काठमाडौँ । बागबजारस्थित सुट्मालाका सीईओ राज कार्की ‘राष्ट्रिय युवा उद्यमी...