back

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानः ३ घन्टा विमानस्थल बन्द हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट हुने भएको छ । विमानस्थल कार्यालयले शुक्रबार नोटाम जारी गर्दै बिहान ११ः३० बजेदेखि २ः ३० बजेसम्म विमानस्थल उडान प्रभावित हुने जनाएको हो ।

हिजो बिहीबार दिउँसो पनि विमानस्थलमा क्यालिब्रेसन उडान भएको थियो । उक्त समयमा विमानस्थल कार्यालयले नोटाम जारी नगर्दा लामो समय आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान मार्फत आएका जहाज आकाशमै होल्ड भएका थिए ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसनमा आएको यरो थाइको जहाजले नै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि क्यालिब्रेसन फ्लाइट गरिरहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

दुई चारतारे होटलसँग पौवाको सम्झौता, नेपाली आतिथ्यताको विस्तार गर्ने लक्ष्य

दुई चारतारे होटलसँग पौवाको सम्झौता, नेपाली आतिथ्यताको विस्तार गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:२८

काठमाडौं । नेपाली हस्पिटालिटी क्षेत्रको अग्रणी ब्रान्ड होटल पौवाले एकै...

ललितपुरका सम्पदामा कानुनी जटिलता, पर्यटन प्रवद्र्धनमा बाधा

ललितपुरका सम्पदामा कानुनी जटिलता, पर्यटन प्रवद्र्धनमा बाधा

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:३०

काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रमुख चिरिबाबु महर्जनले नेपालको ऐतिहासिक...

नेपालको एक मात्र रेल्वे अस्तव्यस्त (तस्विरहरु)

नेपालको एक मात्र रेल्वे अस्तव्यस्त (तस्विरहरु)

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:२२

नेपालको एक मात्र ट्रेन ९रेल्वे०को अवस्था अस्तव्यस्त बनेको छ ।...

‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक : पर्यटनमार्फत ५ वर्षमा खर्च दोब्बर बनाउने लक्ष्य

‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक : पर्यटनमार्फत ५ वर्षमा खर्च दोब्बर बनाउने लक्ष्य

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४१

काठमाडौं । सरकारले फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता...

उच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौती

उच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौती

वि.सं.२०८२ चैत १९ बिहीवार १२:३९

काठमाडौं । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले खाडी...

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...