back
nactional

समीट लघुवित्तद्धारा २५ प्रतिशत बोनस सेयर घोषणा

काठमाडौँ । समीट लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७७७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५.२८५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । संस्थाले नगद लाभांश प्रस्ताव भने गरेको छैन । हालै सजिलो लघुवित्त र समीट लघुवित्त वित्तीय संस्था मर्ज भई गत २०७७ असोज ६ गतेदेखि एकीकृत कारोबार शुरु भएकोले उक्त प्रस्तावित लाभांशमा लाग्ने लाभांश करको व्यवस्था नगरिएको संस्थाले जानकारी गराएको छ ।

हाल संस्थाको चुक्ता पुँजी ३९ करोड ४३ लाख रुपैयाँ छ । प्रस्तावित बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी ४९ करोड रुपैयाँ नाघ्ने छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

वि.सं.२०८३ भदौ ३ बुधवार १२:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा मार्जिन...

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

वि.सं.२०८३ भदौ २ मंगलवार १७:४४

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायकबाट उठाउनुपर्ने दूरसञ्चार सेवा दस्तुरसम्बन्धी ठूलो...

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

वि.सं.२०८३ साउन ३१ आइतवार २०:१४

काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक...

सिवाईसी नेपाल लघुवित्तका कर्मचारीमाथि १ करोड ३० लाख हिनामिनाको आरोप

सिवाईसी नेपाल लघुवित्तका कर्मचारीमाथि १ करोड ३० लाख हिनामिनाको आरोप

वि.सं.२०८३ साउन २७ बुधवार १०:२३

काठमाडौं । खत्याड गाउँपालिका–४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

अभियान लघुवित्तको खुद नाफामा उल्लेख्य बृद्धि

अभियान लघुवित्तको खुद नाफामा उल्लेख्य बृद्धि

वि.सं.२०८३ साउन २१ बिहीवार १३:२८

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको...