back
nactional

वैदेशिक राेजगारीबाट फर्केकालाई ‘गरिखाने कार्यक्रम’मा सहभागी गराइने,थाहापाउनुहोस् यसरि सहभागि गराईन्छ

सुर्खेत। वैदेशिक रोजगारीबाट फर्केकालाई ‘गरिखाने कार्यक्रम’मा सहभागी गराइने भएको छ ।कर्णाली प्रदेश सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत वैदेशिक रोजगारीमा फर्केकालाई गरिखाने कार्यक्रम अन्तर्गत सहभागी गराइने भएको हो ।

‘विदेशवाट फर्केका तथा स्वदेशभित्र रोजगारीको अवसरवाट वञ्चित युवालाई सीप, स्रोत र साधन उपलब्ध गराई सिर्जनशिल उद्यम मार्फत स्वरोजगार बनाउन ‘गरिखाने कार्यक्रम’ अभियानको रुपमा सञ्चालन गरिने’ कर्णाली प्रदेशले योजना सार्वजनिक गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल फाइनान्समा रोजगारीको अवसर, के–के चाहिन्छ योग्यता ?

नेपाल फाइनान्समा रोजगारीको अवसर, के–के चाहिन्छ योग्यता ?

वि.सं.२०८३ साउन २८ बिहीवार १४:५८

काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी...

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:५३

लण्डन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख...

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट प्रक्रिया अन्तिम चरणमाः ५ जनाको नाम ‘सर्टलिस्ट’मा

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट प्रक्रिया अन्तिम चरणमाः ५ जनाको नाम ‘सर्टलिस्ट’मा

वि.सं.२०८३ साउन २१ बिहीवार १९:२४

काठमाडौं । नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

नेप्सेको सीईओ पदका लागि आवेदन खुला, कहिलेसम्म दिने ?

नेप्सेको सीईओ पदका लागि आवेदन खुला, कहिलेसम्म दिने ?

वि.सं.२०८३ साउन १२ मंगलवार १५:४२

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को...

सांग्रिला डेभलपमेन्ट बैंकमा कर्मचारी आवश्यक, के–के चाहिन्छ योग्यता ?

सांग्रिला डेभलपमेन्ट बैंकमा कर्मचारी आवश्यक, के–के चाहिन्छ योग्यता ?

वि.सं.२०८३ साउन ११ सोमवार ०९:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न चार पदका लागि कर्मचारी...