नेपाल फाइनान्समा रोजगारीको अवसर, के–के चाहिन्छ योग्यता ?
वि.सं.२०८३ साउन २८ बिहीवार
काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।
कम्पनीले डिपार्टमेन्ट हेडमा ३ जना, ब्रान्च म्यानेजमेन्टका लागि ३ जना, आइटी असिस्टेन्टका लागि १ जना र जुनियर असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिन इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ।

प्रकाशित समय : १४:५८ बजे






















