back

चीनमा रोबोटिक्स उद्योगहरुको क्रान्ति : २५ बिलियन अमेरिकी डलरको कारोबार

चीनको शेन्जेन क्षेत्र रोबोटिक्स क्रान्तिका रुपमा अग्रणी देखिएको छ । टेक हब शेन्जेनले चीनको रोबोटिक्स क्रान्तिको नेतृत्व नै गरिरहेको छ ।

शेन्जेनको रोबोटिक्स क्षेत्रले चीनमा प्रभुत्व नै जमाइरहेको छ । अपटेकका प्रमुख ब्रान्ड अफिसर, माइकल ट्याम एआई सहअस्तित्वको युगमा रोबोटहरु महत्वपूर्ण हुने दाबी गर्छन् ।

तथ्याङ्क अनुसार ५१,१०० रोबोट सम्बन्धित उद्यमहरू, र १७९.७ बिलियन युआन,  (२५ बिलियन अमेरिकी डलर) बराबरको कारोबार रोबोटिक्स उद्योगहरुले गरिरहेका छन् ।

चीनका कतिपय स्थानमा अर्थात साना इलेक्ट्रोनिक्स बजारमा, रोबोटका पार्टपुर्जाहरू बबल टी जस्तै बेचिने गरेको समेत पाइन्छ ।

शेन्जेनमा रोबोटिक्सको औद्योगिक विकास सम्बन्धी २०२३ को श्वेतपत्रका अनुसार बाओआन जिल्लाको औद्योगिक पार्कमा ८० प्रतिशत कम्पोनेन्टहरू ५० किलोमिटरको दायरा भित्रबाट प्राप्त गरिन्छ, जसले गर्दा लागत ३० प्रतिशतले घटेको छ।

वास्तवमा शेन्जेन क्षेत्र १० अर्ब युआन वा १.४ अर्ब अमेरिकी डलरको सरकारी प्रतिबद्धताका साथ उत्कृष्ट विज्ञान–प्रविधि नवप्रवर्तन इकोसिस्टम सिर्जना गर्ने अठोटका साथ काम समेत गरिरहेको छ । यतिबेला शेन्जेन क्षेत्र रोबोट निर्माणका लागि उत्कृष्ट ठहरिदै गएको छ । एजेन्सी

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

वि.सं.२०८३ असार २४ बुधवार १७:५०

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा...

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

वि.सं.२०८३ असार १७ बुधवार ११:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो...

५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै

५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:३४

काठमाडौं । आइएमई समूहले कैलालीको चिसापानी क्षेत्रमा निर्माण गरिरहेको जालपादेवी...

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

वि.सं.२०८३ वैशाख २९ मंगलवार ११:४३

लिस्बन । यो वर्ष टङ्क सापकोटा पोर्चुगल आएको ३० वर्ष...

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४९

काठमाडौँ । नेपाल उद्योग परिसंघ (CNI) ले आगामी आर्थिक वर्ष...

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:२०

जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको...