back

रिडी हाईड्रोको आम्दानीमा वृद्धि, नाफामा गिरावट, यस्ता छन् अन्य सूचकहरु?

काठमाडौँ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो वित्तिय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा रिडीको खुद नाफामा गिरावट आएको छ। रिडीको खुद नाफामा ३०.६८ प्रतिशत गिरावट आएको छ । नाफामा गिरवाट आएपनि विद्युत बिक्री आम्दानी भने १०१.०६ प्रतिशतले बढेको छ ।

कम्पनीले समिक्षा अवधिमा २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक बर्षको सोहि अवधिमा ३ करोड ९ लाख रुपैयाँ आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १०१.०६ प्रतिशत बढेर ८० लाख रुपैयाँ र सञ्चालन खर्च ३०९.०६ प्रतिशत बढेर २ करोड २३ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, चालु आवको यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९५ पैसाले घटेर ४ रुपैयाँ ८७ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.५७ गुणा रहेको छ ।


नेप्सेको ४३औं साधारण सभा सम्पन्न

नेप्सेको ४३औं साधारण सभा सम्पन्न

वि.सं.२०८१ माघ १ मंगलवार १७:१३

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको ४३औं साधारण सभा सम्पन्न...

बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद लाभांश दिने

बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद लाभांश दिने

वि.सं.२०८१ माघ १ मंगलवार १६:५८

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको आइतबार  ३२ औं वार्षिक...

आज सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ १ मंगलवार ११:०५

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको...

चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन

चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन

वि.सं.२०८१ माघ १ मंगलवार १०:२१

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९...

धितोपत्र बोर्डको आयोजनामा पूँजी बजार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

धितोपत्र बोर्डको आयोजनामा पूँजी बजार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ पुस २९ सोमवार १९:४२

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) को आयोजनामा एक दिने...

शिवम् सिमेन्ट्सको नवौं वार्षिक साधारण सभा सम्पन्न, सभामा लाभांश प्रस्ताव पारित

शिवम् सिमेन्ट्सको नवौं वार्षिक साधारण सभा सम्पन्न, सभामा लाभांश प्रस्ताव पारित

वि.सं.२०८१ पुस २९ सोमवार १८:३४

काठमाडौं। शिवम् सिमेन्ट्स लिमिटेडले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको...