back

नेप्सेमा नयाँ रेकर्ड कायमैः नेप्से २८५१ को बिन्दु पार गरेर फर्कियो, कारोबार रकम १३ अर्ब माथि

काठमाडौँ । पछिल्लो समय नेपाली सेयर बजारमा लगानीकर्ताको उत्साहजनक उपस्थिति देखिएको छ । निषेधाज्ञाका बाबजुत पनि नेपाली सेयर बजारले पछिल्ला दिनहरुमा नयाँ नयाँ रेकर्ड कायम राख्न सफल भएको हो ।

आज साताको दोस्रो कारोबार दिन नेप्सेले २८५१ को बिन्दूमा नयाँ रेकर्ड कायम राखेर फकिएको छ । दिन भरको कारोबार पश्चात नेप्से अन्त्यमा ३.०५ अंकले बढेर २८२३.०५ को बिन्दूमा कायम भएको छ ।

आज दिनभर कारोबारमा आएका २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १७ करोड ५३ लाख १८ हजार बराबरको कारोबार भएको हो ।
यो दिन बरुण हाईड्रो पावर, युनाइटेड इदि मर्दि, माउन्टेन हाईड्र र ग्रीन डेभलपमेण्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी अर्थात ९ प्रतिशत बढीले कमाएका छन् ।

यता १२ वटा समूहको उपसूचमा जम्मा पाँचओटा मात्रै समूहको उपसूचक बढेको छ ।

२०७८ जेठ १० गते प्रकाशित

 


melung
नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुग्यो

नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुग्यो

वि.सं.२०८० भदौ १ शुक्रवार १४:२१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड...

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

अब जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

अब जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

वि.सं.२०८० साउन ३१ बुधवार १०:२७

काठमाडौँ। मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । हिजो बसेको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि,ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

पेट्रोलियम पदार्थको मूल्य वृद्धि,ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

वि.सं.२०८० साउन ३१ बुधवार १०:१६

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...