back

सिन्धु विकास बैंकको सञ्चालकमा भण्डारी

nactional life

काठमाडौँ। सिन्धु विकास बैंक लिमिटेडको सञ्चालकमा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको हिजो(आइतबार) बसेको बैठकले सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व हुने गरी भण्डारीलाई बैंकको सञ्चालक पदमा नियुक्त गरेको हो। आगामी दिनमा उनको योग्यता तथा कार्यानुभवले बैंकको नीति निर्माण तहमा थप प्रगति हुने तथा बैंकलाई अझ उच्च स्थानमा पुर्याउन सक्ने बैंकले अपेक्षा लिएको छ।

बैंकमा कर्मचारी सञ्चय कोषलगायत यसै बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा अनुभवी र व्यावसायिक व्यक्तित्वहरुको संचालक समिति रहेको छ। बैंकले न्युनतम ब्याजदरमा सर्वसुलभ तरिकाले गुणस्तरीय सेवा प्रदान गर्नुका साथै निशुल्क एबीबीएस, सी–आस्बा, आईपीएस, ईसीसी, मोबाइल बैंकिङ, क्यूआर कोडलगायत सम्पूर्ण सघन बैंकिङ सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको छ।

प्रधान कार्यालय बाह्रविसे तथा कर्पोरेट बनेपामा रहेको बैंकले मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग, विकासचोक, लाहुरेचोक, चनौलि, नारायणगढ, हेटौडा र ठोकर्पा गरी कुल २३ शाखा तथा सुकेटे र सिलढुंगामा सीमित बैंकिङ इकाइ कार्यालयसहित कुल २५ स्थानबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

२०७८ जेठ १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कुमारी बैंकद्वारा ईलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न

कुमारी बैंकद्वारा ईलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३७

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी...

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

वि.सं.२०८३ जेठ २१ बिहीवार १२:१७

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३६

काठमाडौं । सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न,...

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

वि.सं.२०८३ जेठ २० बुधवार १२:२२

काठमाडौं । अहिलेको युग डिजिटल प्रविधिको हो। गोजीमा नगद बोकेर हिँड्ने...