back
himalayan life

आज कति छ अमेरिकी डलरको भाउ, अन्य देशको विनिमयदर कति ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १२०.९२ रुपैयाँ र बिक्रीदर १२१.५२ रुपैयाँ छ ।

राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको बिक्रीदर १२१ रुपैयाँभन्दा माथि कायम भएको जनाएको हो ।

त्यसैगरी, एक यूरोको खरिददर १३१.८५ रुपैयाँ र बिक्रीदर १३२.५१ रुपैयाँ तथा स्र्टलिङ पाउण्डको खरिददर १५८.१५ रुपैयाँ र बिक्रीदर १५८.९४ रुपैयाँ तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलरको खरिददर ९१.५५ रुपैयाँ र ९२ रुपैयाँ छ ।

यता सिंगापुर डलरको खरिददर ८८.८६ रुपैयाँ छ भने बिक्रीदर ८९.४० रुपैयाँ तथा १० जापानी येनको खरिददर ९.७६ रुपैयाँ कायम हुँदा बिक्रीदर ९.८० रुपैयाँ कायम छ ।

१९.०१ रुपैयाँमा खरिद भइरहेको चिनियाँ युवानको बिक्रीदर १९.१९ रुपैयाँ छ । यस्तै, ३२.२४ रुपैयाँ खरिद मूल्य तोकिएको साउद रियालको बिक्रीदर ३२.४० रुपैयाँ छ भने ३३.०९ रुपैयाँमा खरिद भइरहेको कतारी रियालको बिक्री मूल्य ३३.२६ रुपैयाँ छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको खरिददर ३२.९२ रुपैयाँ हुँदा ३३.०९ रुपैयाँ बिक्रीदर तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । यस्तै, मलेसियाको रिंगटको खरिद मूल्य २८.६९ रुपैयाँ र बिक्रीमूल्य २८.८३ रुपैयाँ छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा प्रस्तुत, ‘इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आवश्यक’

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा प्रस्तुत, ‘इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आवश्यक’

वि.सं.२०८३ असार १४ आइतवार १३:५८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ)...

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ असार १४ आइतवार १३:४१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव...

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...