back

अमेरिकाले खुलायो युक्रेनलाई लडाकु विमान नपठाउने यस्ता छन् कारण

काठमाडौँ। रुसको हमलाका बावजुद युक्रेनलाई लडाकु विमान नपठाउने कारण अमेरिकाले खुलाएको छ ।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले यदि उनको देशले लडाकु विमान पठायो भने सम्भवतः रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई युद्ध बढाउने संकेतका रुपमा हेर्न सक्ने बताएका छन् ।

जोन किर्बीका अनुसार यदि अमेरिकाले युक्रेनलाई लडाकु विमान पठायो भने राष्ट्रपति भ्लादिमिर पुटिनलाई यो गलत बुझाइ हुन सक्थ्यो र यो युद्ध बढाउनका लागि हुन सक्थ्यो ।

‘हामी सबैलाई थाहा छ , यो युद्ध पहिले जस्तै नराम्रो स्थितिमा छ । यस्तो अवस्थामा यसलाई बढाउनाले अमेरिका र रुस दुई परमाणु हतियार सम्पन्न देशकाबीच संघर्ष बढ्न सक्थ्यो ।

यो रुस र अमेरिका दुवैका लागि राम्रो थिएन । यो युक्रेनका लागि पनि राम्रो हुन्न ।’

उनले भने,‘निश्चित रुपमा अब हिंसा घटेको छ र रुसको सेना युक्रेनका पूर्वी हिस्सामा केन्द्रीत हुन थालेको छ । हामी सबैलाई थाहा छ कि यो क्षेत्रमा युक्रेन र रुस ८ वर्षदेखि लड्दै आएका छन् ।

यदि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग बसेर वार्ता गरुन् र अवस्थालाई कुटनीतिक माध्यमबाट समाधान गरियो भने युद्ध रोकिन सक्छ ।’

 

nactional life
Corporatebazar 11 Anniversary

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १०:१५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक...

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

वि.सं.२०८२ चैत २६ बिहीवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै...

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

वि.सं.२०८२ चैत २५ बुधवार १०:३६

काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम...

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२२

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको...

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

वि.सं.२०८२ चैत १६ सोमवार १२:००

आइतबार राति इरानको राजधानी तेहरानमा दुई चरणको हवाई आक्रमण भएको...

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

वि.सं.२०८२ चैत १२ बिहीवार १२:१९

चीनले बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ ।...