back

फरवार्ड माइक्रोफाइनान्सद्वारा लाभांस प्रस्ताव, यस्तो छ बोनस र नगद

काठमाडौँ। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७–७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ।

संस्थाको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षसम्मको वितरणका लागि उपलब्ध मुनाफाबाट हाल कायम चुक्तापुँजी ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँको कुल ४२ प्रतिशतले हुन आउने २६ करोड २७ लाख १८ हजार ८५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ३५ प्रतिशतले हुन आउने २१ करोड ८९ लाख ३१ हजार ७३७.५ रुपैयाँबराबरको बोनस सेयर रहेको छ। त्यस्तै ७ प्रतिशतले हुन आउने ४ करोड ३७ लाख ८६ हजार ३४७.५ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।


नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १३:०३

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८...

सरकारले बिजनेस गर्दैन, निजी क्षेत्रलाई अगाडि सार्छ : अर्थमन्त्री पुन

सरकारले बिजनेस गर्दैन, निजी क्षेत्रलाई अगाडि सार्छ : अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०७:३५

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकार आफैंले बिजनेस गर्ने नभई...

नेपालको व्यापार घाटा नौ महिनामा साढे १० खर्ब : कुन देशमा कती आयात ,निर्यात ?

नेपालको व्यापार घाटा नौ महिनामा साढे १० खर्ब : कुन देशमा कती आयात ,निर्यात ?

वि.सं.२०८१ वैशाख ९ आइतवार २१:५३

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा...

भेट वार्ता: अर्थमन्त्रीले भेटे विश्व बैंक र वित्त निगमका उपाध्यक्षलाई, नेपालमा लगानी बढाउन अपिल

भेट वार्ता: अर्थमन्त्रीले भेटे विश्व बैंक र वित्त निगमका उपाध्यक्षलाई, नेपालमा लगानी बढाउन अपिल

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:५५

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ...

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक, को-को आउँदैछन् सम्मेलनमा ?

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक, को-को आउँदैछन् सम्मेलनमा ?

वि.सं.२०८१ वैशाख ३ सोमवार १२:४४

काठमाडौं । यहि वैशाख १६ र १७ गते (अप्रिल २८...

ऋणको भार थपीदै: २०८० सालमा पौने ३ खर्ब थपियो सार्वजनिक ऋण

ऋणको भार थपीदै: २०८० सालमा पौने ३ खर्ब थपियो सार्वजनिक ऋण

वि.सं.२०८१ वैशाख ३ सोमवार १०:०७

काठमाडौं । २०८० सालमा पौने ३ खर्ब सार्वजनिक ऋण थपिएको...