back

वोमी लघुवित्तद्धारा साधारण सभा आह्वान

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ ।

संस्थाको हिजो मंसिर २१ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैंकको निर्णय अनुसार संस्थाको १० औं वार्षिक सधारण सभा पौस २६ गते (शुक्रबार) धुलिखेल नगरपालिका ४, धुलिखेल, काभ्रेपलाञ्चोक स्थित होटल अरनिको सभाहलमा बिहान ११ः०० बजे देखि सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट संस्थाका सेयरधनिलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।

त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्ष्यज्यूले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलाता, २०७७ श्रावण १ गते देखि २०७८ असार मसान्त सम्मको नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।

त्यसैगरी, संस्थाले साधारण सभा प्रयोजनका लागि पुस १ गते देखि १६ गते सम्म बुक क्लोज गर्ने गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर २९ गते ९बुधबार० नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


२४ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंक

२४ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०१

काठमाडौं । नेपाल राष्ट्र बैंकले २४ करोड रुपैयाँ लगानी गर्ने...

६६ खर्ब ९६ अर्ब पुग्यो वाणिज्य बैंकहरूको सम्पत्ति, कुन बैंकको कति छ सम्पत्ति ? (लिस्टसहित)

६६ खर्ब ९६ अर्ब पुग्यो वाणिज्य बैंकहरूको सम्पत्ति, कुन बैंकको कति छ सम्पत्ति ? (लिस्टसहित)

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४६

काठमाडौं । वाणिज्य बैंकहरुको कुल सम्पत्ति ६६ खर्ब पुगेको छ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार ०९:३९

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

सरकारले विश्व बैङ्कबाट १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

सरकारले विश्व बैङ्कबाट १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

वि.सं.२०८१ वैशाख २२ शनिवार १६:४९

काठमाडौँ । सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब रु १३...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छ, लोक रिझ्याइँको पछि लागेर हुँदैन : अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छ, लोक रिझ्याइँको पछि लागेर हुँदैन : अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

तेस्रो लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत

तेस्रो लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:३०

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा...